Pratik Online Tv

Pratik Online Tv पूरा दिन, पूरा खबर

16/06/2026
06/06/2026

"बालेन शाहले जस्तो धेरै नबोली काम गरेर देखाउने हो। हाम्रै कार्यकालमा बाँदर र बदेलको समस्या नियन्त्रण गर्छौं : सागर ढकाल"

आजको चन्द्र ग्रहणको सुतक अहिले ९:०३ देखि शुरू भएको छ भने ग्रहण नेपालमा बेलुका ६:०३ मा शुरू भएर ७:०२ मा सक्किनेछ। 😮
03/03/2026

आजको चन्द्र ग्रहणको सुतक अहिले ९:०३ देखि शुरू भएको छ भने ग्रहण नेपालमा बेलुका ६:०३ मा शुरू भएर ७:०२ मा सक्किनेछ। 😮

पशुपतिनाथको दर्शन मात्रले मन शान्त हुन्छ 🔱✨हर हर महादेव!
26/02/2026

पशुपतिनाथको दर्शन मात्रले मन शान्त हुन्छ 🔱✨
हर हर महादेव!

25/02/2026

गुल्मीमा कडा सुरक्षा सतर्कता 🚨
होली पर्व र २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मीको मोटरसाइकल गस्ती।
शान्ति, सुरक्षा र भयरहित मतदानका लागि तयारी तीव्र। 🇳🇵

23/02/2026

सागर ढकाल 🤝 चन्द्र भण्डारी
अकस्मात भेट!
छोटो कुराकानी, लामो चर्चा 👀
साधारण भेट कि केही संकेत? 🔥

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते
23/02/2026

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

21/02/2026

"यो दृश्य देख्नुभएको छ ?" कहाँको होला ? कमेन्ट गर्नुहोस ।
゚viralシfypシ゚viralシalシ

17/02/2026

゚viralシfypシ゚viralシalシ

के - नेपालले जित्न सक्ला  ? अब बलर को हातमा म्याच 😌
12/02/2026

के - नेपालले जित्न सक्ला ? अब बलर को हातमा म्याच 😌

Address

Gulmi
Gulmi

Alerts

Be the first to know and let us send you an email when Pratik Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pratik Online Tv:

Share