Pratik Tv HD

Pratik Tv HD पूरा दिन, पूरा खबर

21/08/2026

गुल्मीमा बाँदर धपाउने क्रममा ल"डेर एक जना महिलाको मृ"त्युु

21/08/2026

जन्मदिनमा खुसी बाँड्दै होम पल्ली
गुल्मीको उपल्लो तम्घास माविका २४ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित विद्यालयलाई आवश्यक सामग्री सहयोग।
जन्मदिन मनाउने सुन्दर शैली!

गुल्मीका महिलाहरूले बारामा तीन वर्षीया बालिकाको हत्याको विरोध गर्दै शान्ति सुरक्षाको मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत...
21/08/2026

गुल्मीका महिलाहरूले बारामा तीन वर्षीया बालिकाको हत्याको विरोध गर्दै शान्ति सुरक्षाको मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन्।

पहिलोपटक दुबई निर्यात हुँदै डीडीसीको घिउदुग्ध विकास संस्थान (डीडीसी) को ६ सय किलो घिउ पहिलोपटक दुबई निर्यात गरिँदैछ। प्य...
21/08/2026

पहिलोपटक दुबई निर्यात हुँदै डीडीसीको घिउ

दुग्ध विकास संस्थान (डीडीसी) को ६ सय किलो घिउ पहिलोपटक दुबई निर्यात गरिँदैछ। प्याकेजिङ गरिएको घिउ शुक्रबार जहाजमार्फत दुबई पठाइने तयारी गरिएको छ।

बाँदर रोक्न झोलुङ्गे पुलमै ‘नाकाबन्दी’गुल्मीको रुरुक्षेत्र गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका जोड्ने झोलुङ्गे...
21/08/2026

बाँदर रोक्न झोलुङ्गे पुलमै ‘नाकाबन्दी’

गुल्मीको रुरुक्षेत्र गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा बाँदर रोक्न स्थानीयले त्रिपाल टाँगेर बाटो छेकेका छन्। बाँदरको आतंक बढेपछि स्थानीयले पुलमै अस्थायी अवरोध खडा गरेका हुन्।

21/08/2026

भाइल नानि । यहि भिडियो पछि उनको विभिन्न मिडियाहरुले अन्तर्वार्ता लिएको छन भने उनको समाजिक संजालमा समेत फ्लोवर्स बढेका छन ।

गुल्मीमा अब राष्ट्रिय परिचय पत्र, राहादानी लगायतका कार्यको फारम भर्ने कार्य जिल्ला प्रशासन कार्यालय मै ।
21/08/2026

गुल्मीमा अब राष्ट्रिय परिचय पत्र, राहादानी लगायतका कार्यको फारम भर्ने कार्य जिल्ला प्रशासन कार्यालय मै ।

मुस्ताङ जाँदै प्रधानमन्त्री
21/08/2026

मुस्ताङ जाँदै प्रधानमन्त्री

ठप्प गुल्मीको रेसुङ्गा विमानस्थल
21/08/2026

ठप्प गुल्मीको रेसुङ्गा विमानस्थल

21/08/2026

गुल्मीको रेसुङ्गा

Address

Gulmi
Gulmi

Alerts

Be the first to know and let us send you an email when Pratik Tv HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pratik Tv HD:

Shortcuts

Share