Nirantar Khabar

Nirantar Khabar निरन्तर सुचना र समाचारकाे संवाहक

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शनिबार बिहान निधन भएको छ ।
08/11/2025

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शनिबार बिहान निधन भएको छ ।

08/11/2025

प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्याम ताल पर्यटकहरूको रोजाईमा पर्ने गरेको...
07/11/2025

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्याम ताल पर्यटकहरूको रोजाईमा पर्ने गरेको छ । मानव निर्मित मनमोहक धाप ड्याम ताल करिब १३ हेक्टरमा फैलिएको छ । त्यहा पुग्न सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै शिवपुरी–नागार्जुन निकुञ्ज स्थित सुन्दर धाप ड्याम अवलोकन पनि गर्न सकिन्छ ।

ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप : एनआरटीलाई हराउँदै आयोजक पथरी ११ फाइनलमा
07/11/2025

ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप : एनआरटीलाई हराउँदै आयोजक पथरी ११ फाइनलमा

पथरी / मोरङको पथरीमा जारी ‘अन्तराष्ट्रिय आमन्त्रण ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८२’ को उपाधि भिडन्त आयोजक पथर...

जुम्लाको कनका सुन्दरी–३ गौरीगाँउका बर्ष ३२ का राजन बुढा तीन बर्ष साउदी बसेर नेपाल फर्किएपछि पासपोर्ट त्यागेर समोसा(समसा)...
06/11/2025

जुम्लाको कनका सुन्दरी–३ गौरीगाँउका बर्ष ३२ का राजन बुढा तीन बर्ष साउदी बसेर नेपाल फर्किएपछि पासपोर्ट त्यागेर समोसा(समसा)बेच्न थालेका छन् । साथैे उनी आफ्नै देेेशमा गरेको मेहनतको आम्दानिबाट दंग छन ।

06/11/2025

दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप (सेमिफाइनल)

(पथरी ११ Vs एनआरटि)

06/11/2025

सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्म उत्सव तथा चातुर्मास अनुष्ठानको समापन कार्यक्रममा ऐतिहासिक रूपमा ११ करोड दीप प्रज्वलन गरिएको छ ।सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्म उत्सव तथा चातुर्मास अनुष्ठानको समापन कार्यक्रममा ऐतिहासिक रूपमा ११ करोड दीप प्रज्वलन गरिएको छ ।

धनुषामा घरभित्रै पसेर चोरी गर्ने महिलाको गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ की ४० वर्षि...
06/11/2025

धनुषामा घरभित्रै पसेर चोरी गर्ने महिलाको गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ की ४० वर्षिया हिरा देवी मुखिया, सोही स्थानकी ४५ वर्षिया राधा देवीया मुखिया र जनकपुरधाम उपमहानगरपालिका १४ मा डेरा लिई बसेकी १९ वर्षिया जस्मित खातुन रहेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ...
06/11/2025

जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश
06/11/2025

दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

पथरी / दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८२ अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश यु...

Address

Belbari
Haraincha

Alerts

Be the first to know and let us send you an email when Nirantar Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirantar Khabar:

Share

हाम्रो बारेमा

यसलाई हामीले सञ्चारको वैकल्पिक मिडियाको रुपमा सुरुवात गरेका छौं । राष्ट्रियस्तरका ठूला मिडियाहरुले स्थान नदिएका, विभेद र उत्पीडनमा परेका समुदाय, वर्ग र क्षेत्रका विषयलाई हामी प्राथमिकता दिनेछौं ।

मिडिया सबै जाति र समुदायको सामाजिक सांस्कृतिक न्याय र समानताको पक्षमा उभिनुपर्छ । केवल सत्ता र शक्तिको पछि लाग्ने मिडियाहरुले वास्तवमा सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित व्यवसायिक पत्रकारिताको अभ्यास गर्न सक्दैनन् ।