SuBhu Couple

SuBhu Couple SuBhu Couple लाई माया गर्नु हुने सम्पुर्ण लाई धेरै माया छ🤗
पेजलाई फलो गरिदिनु होला🙏

23/08/2026

वडा अधक्ष्यले हेटौंडा १९ बासुदेवको घटना ढाक्छोप गर्न मेयर उपमेर र स्थानिय माथी दोष थुपार्दै

23/08/2026

हेटौंडा- १९, बासुदेव खोलामा अस्थाई काठे पुल बन्दै***
झोलेहरु खबरदार🤣 ゚

23/08/2026

हेटौंडा- १९, बासुदेव खोलाले बगाएर मृत्यु भएको बिद्यार्थीहरु प्रती वडा १९ मा दिप प्रज्वलन गरियो🙏

Send a message to learn more

22/08/2026

यो कस्तो खाले नारा हो?
゚viralシ

“मान्छे–मान्छेको बीचमा होइन,जनावरहरूको बीचमा सुरक्षित छन् हाम्रा बालबालिका…! 💔🥺एकातिर जंगलमा हराएका बालकलाई दुई दिनपछि ज...
22/08/2026

“मान्छे–मान्छेको बीचमा होइन,
जनावरहरूको बीचमा सुरक्षित छन् हाम्रा बालबालिका…! 💔🥺

एकातिर जंगलमा हराएका बालकलाई दुई दिनपछि जंगलमै सकुशल भेटिन्छ,
अर्कोतिर बालिका गरिमाले मानिसकै समाजमा असुरक्षित भएर ज्यान गुमाउनुपर्छ।

यो केवल दुई घटना होइनन्,
हाम्रो समाज र बालबालिकाको सुरक्षामाथि उठेको गम्भीर प्रश्न हो।

बालबालिकालाई सुरक्षित समाज कहिले दिने?”**

22/08/2026

Breaking news***
हेटौंडा १९ बासुदेव खोलामा घटना पस्चात पुल बन्ने सम्भावना के छ?
पिडित परिवारले क्षतिपूर्ति कति पाए?

22/08/2026

हेटौंडा- १९, बासुदेव खोलामा पुल बनाउन आवाज उठाउँ🙏
नेताको चम्चा गिरि गर्न छाडेर स्थानियलाई साथ दिउ

22/08/2026

पुल बिरोध नगरिदिनु होला***
मेरो आवाज लाई दबाउछु भन्ने भ्रम हाटाउनु है🙏 My Right Is My Might✅

हार्दिक श्रद्धाञ्जली 🙏
21/08/2026

हार्दिक श्रद्धाञ्जली 🙏

21/08/2026

हेटौंडा १९ बासुदेब खोलामा पुल कहिले बन्छ?
के अझै पनि गरिबको छोरा छोरी मर्नु पर्ने?
लास माथी राजनिती नगरिदिनु होला🙏

Address

Hetauda/19, Bastipur
Hetauda
44107

Website

Alerts

Be the first to know and let us send you an email when SuBhu Couple posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share