हाम्रो घर बालगृह

हाम्रो घर बालगृह हाम्रो घर बाल गृह,हेटौडा

18/02/2025

हाम्रो घर बालगृहको दिगोपनको लागि अक्षयकोष स्थापनार्थ जारी महायज्ञको छैठौं दिन कृष्णलिलाको एक दृश्य ।
स्थान : हेटौंडा सिंचाईटोल

आउनुहोस् दान गरौं, पुण्य कमाऔ
16/02/2025

आउनुहोस्
दान गरौं, पुण्य कमाऔ

आरतीमा सहभागी भक्तजनहरु
16/02/2025

आरतीमा सहभागी भक्तजनहरु

16/02/2025

महायज्ञमा भजनमा भक्तजनहरुको नित्य

महायज्ञलाई सफल बनाउने क्रममा दान गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्दछौ ।
16/02/2025

महायज्ञलाई सफल बनाउने क्रममा दान गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्दछौ ।

दानविरहरुको दान आउनेक्रम जारी छ । तपाईंहरु कहिले आउने ??
16/02/2025

दानविरहरुको दान आउनेक्रम जारी छ ।
तपाईंहरु कहिले आउने ??

तपाईं छुट्नु भयो कि ?हेटौंडा-५ सिंचाई टोलमा रहेको हाम्रो घर बालगृहले संचालन गरिरहेको महायज्ञमा कथा श्रवण तथा दान गर्दै द...
15/02/2025

तपाईं छुट्नु भयो कि ?
हेटौंडा-५ सिंचाई टोलमा रहेको हाम्रो घर बालगृहले संचालन गरिरहेको महायज्ञमा कथा श्रवण तथा दान गर्दै दानविर हरु ।
अविभावक विमुख बालबालिकालाई आश्रय दिइरहेको बालगृहको दिगोपनको लागि जारी महायज्ञमा दान दिई ती बालबालिकाको भविष्य उज्ववल बनाउन हजुरहरुको पनि साथको अपेक्षा गरेका छौँ ।

14/02/2025

हाम्रो घर बालगृहमा जारी महायज्ञमा कृष्ण भजनमा नाच्दै भक्तजन

हार्दिक अनुरोध हेटौंडा–५ स्थित `हाम्रो घर’ बालगृहको दीगोपनका लागि अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ ...
14/02/2025

हार्दिक अनुरोध
हेटौंडा–५ स्थित `हाम्रो घर’ बालगृहको दीगोपनका लागि अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ फागुन -१ बाट हाम्रो घर बालगृह परिषरमा सुचारू छ । अविभावक विमुख बालबालिकाको सहयोगार्थ लगाईएको यस महायज्ञमा उपस्थिति जनाएर आफ्नो तन-मन र धनले सहयोग गरिदिनहुन बिनम्र अनुरोध गर्दछौ । तपाईहरुको सानो सहयोगले बालबालिकाको भविष्य उज्वल हुनेछ ।

महायज्ञको दोश्रो दिन : बिहानी पुजा सम्पन्न
14/02/2025

महायज्ञको दोश्रो दिन : बिहानी पुजा सम्पन्न

13/02/2025

हाम्रो घर बालगृहको तर्फबाट महायज्ञको पहिलो दिन सफल बनाउन सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु । 🙏🙏🙏

13/02/2025

महायज्ञ बारे आफ्नो भनाई राख्दै अध्यक्ष इन्दिरा न्यौपाने ज्यु

Address

Hetauda
44100

Telephone

+97757523088

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो घर बालगृह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो घर बालगृह:

Share