IMS Nepal

IMS Nepal हितोपदेश 1:7
परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍छ।

24/01/2024

हितोपदेश १६:९
मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ।

❤️❤️
22/01/2024

❤️❤️

17/01/2024
07/01/2024
01/12/2023

भजनसंग्रह१४७:३
उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ। #बाईबल

24/11/2023

भजनसंग्रह १०३:१३
जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्छ।

Please pray for west Nepal🙏
05/11/2023

Please pray for west Nepal🙏

04/11/2023

मत्ती २४:६-८
६. तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्‌, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।
७. किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।
८. तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when IMS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category