Student Welfare Committee, MBAHS

Student Welfare Committee, MBAHS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Student Welfare Committee, MBAHS, Digital creator, bagmati province, Hetauda.

‘Welfare bound up in welfare of all’

If any students studying in Madan Bhandari Academy of Health Sciences are facing any problems or need support, please write an application to us at [email protected]

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। 🌸
14/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। 🌸

विद्यार्थी कल्याणकारी समिति, मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानको Sports Club  अन्तर्गत आयोजित Med Crick Super Leag...
12/09/2026

विद्यार्थी कल्याणकारी समिति, मदन भण्डारी स्वास्थ्य
विज्ञान प्रतिष्ठानको Sports Club अन्तर्गत आयोजित Med Crick Super League Season -2 को भव्यताका साथ उद्घाटन समारोह सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी भई सम्पूर्ण विद्यार्थी खेलाडीहरूको हौसला बढाइदिनुहुने प्रमुख अतिथि जनस्वास्थ्य संकाय प्रमुख Professor Ambika Baniya विशेष अतिथि Head of Department,
Laboratory Medicine, Lecturer Ajay Yadav , अतिथिहरू वन विज्ञान अध्ययन संस्थान, हेटौँडा Professor Dr Yogendra Yadav , Dr. Supendra Karki, Tapeshwor Yadav, Shailendra
Chaudhary, Bishwas Sapkota, Bipindra Pandey, Yogesh Chaudhary, and Kiran Bhatt सर लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

आजका खेलका नतिजा
Paramedics II 🆚
Crewcopathy Crew

🏆 विजेता: Paramedics II

Vital Edge Warrior 🆚 Medicos Warrior

🏆
विजेता: Medicos Warrior

खेल जित–हारमा मात्र सीमितनभई एकता, टिमवर्क, अनुशासन, नेतृत्व र खेल भावनालाई
जोड्ने माध्यम हो। यस प्रतियोगिताले सम्पूर्ण विद्यार्थीहरूबीच मित्रता, सहकार्य र स्वस्थ
प्रतिस्पर्धाको भावना अझ प्रगाढ बनाउने उद्देश्य लिएको छ।सम्पूर्ण खेलाडी, विद्यार्थी तथा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुहुने सबैमा हार्दिकधन्यवाद। आगामी खेलहरूका लागि सम्पूर्ण टिम तथा खेलाडी साथीहरूलाई हार्दिक
शुभकामना
You can check the game score through this link
https://chshare.link/tournament/sGdjEQ

कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को हार्दिक मंगलमयशुभकामना
11/09/2026

कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को हार्दिक मंगलमयशुभकामना

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्याथोलोजी विभागीय प्रमुख प्राध्यापक डा. कृष्ण झाज्यू राप्ती स्वास्थ्य विज्ञान ...
10/09/2026

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्याथोलोजी विभागीय प्रमुख प्राध्यापक डा. कृष्ण झाज्यू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा विद्यार्थी कल्याणकारी समितिको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ 💐💐

Let’s all pray for the safety and well-being of everyone affected by the recent flood. 🤍🇳🇵May everyone stay safe and ove...
28/08/2026

Let’s all pray for the safety and well-being of everyone affected by the recent flood. 🤍🇳🇵
May everyone stay safe and overcome this difficult time soon.

Notice on Extension of Submission Deadline For Student Contribution for our College Magazine!!
16/08/2026

Notice on Extension of Submission Deadline For Student Contribution for our College Magazine!!

मिति २०८३ असार २७ गते बागमती प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित "संघीयता सम्बन्धी युवा संवाद कार्यक्...
13/08/2026

मिति २०८३ असार २७ गते बागमती प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित "संघीयता सम्बन्धी युवा संवाद कार्यक्रम" मा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी प्रतिनिधिको सक्रिय तथा उत्साहजनक सहभागिता रहयो।

युवा तथा विद्यार्थीहरूको आवाजलाई नीति निर्माणसँग जोड्ने यो महत्वपूर्ण मञ्चमा प्रतिष्ठानको प्रतिनिधित्व गराउन पाउनु हाम्रा लागि गर्वको विषय हो।

The Sentinel Newsletter Club conducted a fruitful discussion with our respected Vice-Chancellor Dr. Pradip Gyanwali Sir ...
11/08/2026

The Sentinel Newsletter Club conducted a fruitful discussion with our respected Vice-Chancellor Dr. Pradip Gyanwali Sir , with the aim of gaining valuable insights, understanding students’ perspectives, and fostering meaningful dialogue for the betterment of our college community.
Thank you, Sir, for your valuable time, insightful guidance, and inspiring perspectives. We truly appreciate your support and encouragement in our journey to give voice to ideas, experiences, and aspirations through Sentinel.

आज मिति २०८३/०४/२३ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य कार्यालय मकवानपुर, सामुदायिक आँखा अस्पताल ह...
08/08/2026

आज मिति २०८३/०४/२३ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य कार्यालय मकवानपुर, सामुदायिक आँखा अस्पताल हेटौंडा र हिमालयन राइडरको संयुक्त आयोजनामा Health Camp सफलतापूर्वक सम्पन्न भयो।
यस स्वास्थ्य शिविरमा विद्यार्थी कल्याणकारी समिति (SWC) Health Club को सक्रिय सहभागिता जनाएको छ।
स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने यस अभियानमा सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद।

विद्यार्थी कल्याणकारी समिति, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत Sport Club द्वारा आयोजित कबड्डी प्रतियोगि...
08/08/2026

विद्यार्थी कल्याणकारी समिति, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत Sport Club द्वारा आयोजित कबड्डी प्रतियोगिता उत्साह, ऊर्जा, अनुशासन र उत्कृष्ट खेलभावनाका साथ सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै खेलभावना, अनुशासन र समर्पणका साथ खेल प्रदर्शन गर्नुहुने सम्पूर्ण विद्यार्थी खेलाडीहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको सहभागिताले यस प्रतियोगितालाई अझ भव्य, सफल र स्मरणीय बनाएको छ।
यस प्रतियोगितालाई सफल बनाउन निरन्तर सहयोग, मार्गदर्शन तथा विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्नुहुने Lab Medicine विभागका विभागीय प्रमुख श्री तपेश्वर यादव सर, विद्यार्थी कल्याणकारी समिति (SWC) का Focal Person तिकुमारी बजगाईं म्याम र मीना पौडेल म्याम प्रति हार्दिक आभार तथा विशेष धन्यवाद।
Girls
🥇 Winner: Nursing Team
🥈 Runner-up: Pharmacy Team
Boys
🥇 Winner: MBBS Team
🥈 Runner-up: Pharmacy 3rd Batch Team
खेलले केवल जित र हार होइन, अनुशासन, एकता, नेतृत्व, आत्मविश्वास र सहकार्य सिकाउँछ। आगामी दिनमा पनि यस्ता खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साह निरन्तर रहोस्।

Address

Bagmati Province
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Student Welfare Committee, MBAHS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share