पलाँस खबर

पलाँस खबर स्वच्छ मनाेरञ्जन र निस्पक्ष समाचार, सम्वृद्द समाजकाे आधार

"स्वच्छ मनाेरञ्जन र निस्पक्ष समाचार, सम्वृद्द समाजकाे आधार" भन्ने उदेश्यका साथ स्थानीय घटना र परिस्थितीलाई जस्ताको तस्तै प्रस्तुत गर्दै समाजलाई एक मुर्त रुप दिलाउने हाम्रो अभियान l

अर्गानिक उत्पादन खोज्नेहरुको लागि उत्कृष्ट हव बन्दै राक्सिराङ्ग
30/12/2025

अर्गानिक उत्पादन खोज्नेहरुको लागि उत्कृष्ट हव बन्दै राक्सिराङ्ग

पाैष १५, राक्सिराङ्ग — स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ्ग गाउँपालिकाले सञ्च....

30/12/2025

राक्सिराङ्ग गाउँ पालिकाद्वारा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि प्रत्येक महिनाको १ र १५ गते मौलिक साँस्कृतिक कार्यक्रम सहित राक्सिराङ्ग कृषि हाट बजारको शुरुवात

Breaking News: बैकल्पिक शक्ति निर्माणको लागि रास्वपा र बालेन शाहबीच ७ बुदे सम्झौता भएको छ । योसँगै अब बालेन सक्रिय राजनी...
28/12/2025

Breaking News:
बैकल्पिक शक्ति निर्माणको लागि रास्वपा र बालेन शाहबीच ७ बुदे सम्झौता भएको छ । योसँगै अब बालेन सक्रिय राजनीतिमा आउने भएका छन् ।
तपाइँलाई यो समाचार सुन्दा कस्तो महसुस भयो ? केही होला त अब ? आफ्नो विचार राख्नुहोस ।

राक्सिराङ्गको हिउँदे अधिवेशन पाैष २३ गते; प्रारम्भिक सत्रमा नवनिर्मित भवनको समेत उद्घाटन हुँदै
23/12/2025

राक्सिराङ्गको हिउँदे अधिवेशन पाैष २३ गते; प्रारम्भिक सत्रमा नवनिर्मित भवनको समेत उद्घाटन हुँदै

पाैष ३, मकवानपुर । राक्सिराङ्ग गाउँपालिकाको गाउँसभा (हिउँदे) अधिवेशन आगामी पाैष २३ गते बस्ने भएको छ। गाउँपालिकाक.....

जेन्जी आन्दाेलनको सय दिन; अन्तरिम सरकारको विकल्प खोज्दै जेन्जी
18/12/2025

जेन्जी आन्दाेलनको सय दिन; अन्तरिम सरकारको विकल्प खोज्दै जेन्जी

पाैष ३, काठमाण्डाैँ । गत भदाै २४ र २५ गते भ्रष्टाचार र बेतिथीको विरुद्धमा भएको जेन्जी आन्दोलनको सय दिन पुगेको छ । आ....

18/12/2025

जेन्जी आन्दोलनको सय दिन: अबको बाटो के?

आदरणीय भू.पू.विद्यार्थीज्यू,तपाईंको अमूल्य समय, योगदान र अनुभव विद्यालयका लागि सधैं प्रेरणादायी रहँदै आएको छ। यही आत्मीय...
18/12/2025

आदरणीय भू.पू.विद्यार्थीज्यू,
तपाईंको अमूल्य समय, योगदान र अनुभव विद्यालयका लागि सधैं प्रेरणादायी रहँदै आएको छ। यही आत्मीय सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले भू.पू. विद्यार्थी सम्मेलन आयोजना गरिएको छ। तपाईंको गरिमामय उपस्थितिले सम्मेलनलाई थप अर्थपूर्ण बनाउने विश्वास लिएका छौं।
२०५४ देखि २०६३ साल सम्मको विद्यार्थीहरुको लिस्ट यस पोस्टमा राखिएको छ । शेयर गरेर सबै माझ पुर्याईदिनुहोला ।

17/12/2025

ने.क.पा.एमालेको ११आौ महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। केपी शर्मा ओली र ईश्वर पोखरेल मध्ये कसले गर्ला त एमालेको नेतृत्व?

14/12/2025

अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम संचालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना।

 #ब्रेकिङ न्यूज: नेपाल प्रिमियर लिग (NPL) फाइनलमा  सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लाइन्सले सिजन–२ को उपाधि जित्न स...
13/12/2025

#ब्रेकिङ न्यूज: नेपाल प्रिमियर लिग (NPL) फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लाइन्सले सिजन–२ को उपाधि जित्न सफल

08/12/2025

पश्चिम मकवानपुर राक्सिराङ्गका तत्कालीन माओवादी नेता ओमबहादुर ग्लानले पार्टी परित्याग गरिएको घोषणा गरेका छन्। उनले आज सोमबार एक विज्ञप्ति जारी गर्दै आफू सो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी औपचारिक रूपमा पार्टी त्यागेको जानकारी दिएका छन्।

हेटौंडामा सडक बिस्तार शुरु, बिहानैदेखि डोजर परिचालन  #हेटौडा
06/12/2025

हेटौंडामा सडक बिस्तार शुरु, बिहानैदेखि डोजर परिचालन
#हेटौडा

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when पलाँस खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पलाँस खबर:

Share