Karmaiya Campus Student Union

Karmaiya Campus Student Union शिक्षा, नेतृत्व र परिवर्तनको आवाज-स्वतन्त्र विद्यार्थी युनियन
कर्मैया आदर्श जनता क्याम्पस

भारत–चीनबीच भएको लिपुलेक व्यापार सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप हो। यस विरुद्ध युवा स...
24/08/2025

भारत–चीनबीच भएको लिपुलेक व्यापार सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप हो। यस विरुद्ध युवा संगठन क्रान्तिकारी (YCL) र अखिल (क्रान्तिकारी) द्वारा आयोजित मसाल जुलुस कार्यक्रमलाई हामी कर्मैया आदर्श जनता क्याम्पस स्ववियु दृढ समर्थन गर्दछौं।
लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो अभिन्न भूभाग हुन्। नेपालको चुच्चे नक्सा जारी गरेको र नाकाबन्दीमा समेत नझुकेका भन्दै टुक्का भन्ने प्रधानमन्त्री आज किन मौन बसेका छन्? के उनी डराएका हुन् ?
जुनसुकै परिस्थिति आए पनि विद्यार्थी, युवाहरू र सचेत नागरिकले राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने समय आएको छ।
राष्ट्र, राष्ट्रियता र जनताको अधिकारको रक्षा हाम्रो पहिलो कर्तव्य हो।
- रेबेन्द्र दाहाल (सभापति)
#क्रान्तिकारी

21/08/2025
हाम्रो प्रतिबद्धता-हरेक योग्य विद्यार्थी क्याम्पससम्म।भर्ना अभियानमा स्ववियुका सदस्यहरूको सक्रिय सहभागिता।
08/08/2025

हाम्रो प्रतिबद्धता-हरेक योग्य विद्यार्थी क्याम्पससम्म।
भर्ना अभियानमा स्ववियुका सदस्यहरूको सक्रिय सहभागिता।

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Karmaiya Campus Student Union posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share