26/09/2025
बडा दशै २०८२ सालको पावन अबसरमा कप्लान एजुकेशन फाउण्डेशन
मा अध्ययनरत सम्पुर्ण बिद्यार्थी भाईबहिनि, अभिभाबक बर्ग लगायत देश बिदेशमा छरिएर रहनुभएका तपाईहरु सम्पुर्णमा कप्लान परिवारको तर्फ बाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ🥰🥳💐
आज मिति २०८२-०६-१० गते देखि ०६-२१ गते सम्म हाम्रा नियमित पठन पाठन बन्द रहने छ। र पूर्ण २०८२-०६-२२ गते बाट नियमित पठन पाठन सञ्चालन हुने छ । 🙏