शिक्षाका कुरा

शिक्षाका कुरा ब्यक्तिको सर्वाङ्गीण विकासको आधार-शिक्षा

23/10/2025

विश्व वजारमा युद्धको संकेत देख्ना साथ केही अव्वल देशहरूले सुन संकलन गर्दा आज सुनको भाउ यति धेरै वड्न पुगेको हो । कुनै दिन उनिरूलाइ सुननै नचाहिने अवस्था हुदा संकलित सुन सवै वजारमा निकाले भने सुनको भाउ ह्वात्तै घट्ने छ।

10/10/2025
जहा हुनुहुन्छ सुरक्षित रहनुहोला
04/10/2025

जहा हुनुहुन्छ सुरक्षित रहनुहोला

निम्नमाध्यिमक तहको अध्यापन अनुमतिपत्रको विज्ञापनसम्बन्धी सूचना
28/09/2025

निम्नमाध्यिमक तहको अध्यापन अनुमतिपत्रको विज्ञापनसम्बन्धी सूचना

23/09/2025

महाविर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समाले संगै तुरुन्त अगाडी बढाउन निर्देशन दिनुभएका ३ वटा महत्वपुर्ण कदमहरु हेर्नुहोस्-
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने।
🌹🌹🌹🙏🙏🙏

मौसम विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
19/09/2025

मौसम विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

शिक्षा दिवस असोज २ विशेष
18/09/2025

शिक्षा दिवस असोज २ विशेष

वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू
18/09/2025

वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू

जापानको साप्ताहिक पत्रिकामा समेत  प्रधानमन्त्री सुशिला कार्की र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह को चर्चा देखिएको ...
17/09/2025

जापानको साप्ताहिक पत्रिकामा समेत प्रधानमन्त्री सुशिला कार्की र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह को चर्चा देखिएको छ। जेन्जी आन्दोलन पछि देशमा सकारात्मक परिवर्तनको सम्भावना वारे विदेशमा चर्चाहुन थालेको देखिएको छ ।

राष्‍ट्रिय सभाको चालु अधिवेशन अन्त्य ।।
17/09/2025

राष्‍ट्रिय सभाको चालु अधिवेशन अन्त्य ।।

कार्यलय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालका सामग्री पोष्टगर्नेकार्य  नगर...
15/09/2025

कार्यलय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालका सामग्री पोष्टगर्नेकार्य नगरिदिनुहुन मन्त्रालयको अनुरोध ।

Address

Hetauda
44107

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षाका कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share