10/08/2026
प्राञ्जल ढुङ्गेल र रुईसाङ पाख्निमध्ये कसको होला जीत ?
द भोईस किड्स नेपाल सिजन ५ मा कोच मिलनको टिमबाट फाईनलमा पुगेका प्राञजल ढुङ्गेल र रुईसाङ पाख्रिनमध्ये कसले शोको टाईटल जित्ने सम्भावना छ ? तपाईको विचार कमेन्टमा लेख्नुहोस् । रुईसाङ र प्राञ्जल उनीहरुको दमदार गायनका कारण चर्चामा छन् । Pranjal Dhungel Vs Ruisang Ruisang pakhrin The Voice Kids Season 5 Grand Finale-Murchunga TV