Routine of Budhichaur

Routine of Budhichaur Online news page from Budhichaur� Nepal, political news, Social, Economic, Science, Sports, Adventure, Advertise, Help post, Fun post, Business

💐💐❤️❤️❤️
14/08/2025

💐💐❤️❤️❤️

Thankyou for supporting.💐❤️❤️
12/08/2025

Thankyou for supporting.💐❤️❤️

❤️❤️❤️
12/08/2025

❤️❤️❤️

गजेन्द्र पुन सर :
२०८२ सालको कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै एक नाम चर्चामा आयो — गजेन्द्र पुन।गुर्भाकोट–१३, गुमी निवासी गजेन्द्र सरले गाउँकै आनन्द माध्यमिक विद्यालयमा कक्षा १० सम्मको अध्ययन पुरा गर्नुभयो। त्यसपछि उच्च अध्ययनको लागि काठमाडौं पुगेका उहाँले आफ्नो स्नातकोत्तर अध्ययन पूरा गरेपछि शिक्षण पेशामा समर्पित हुनुभयो।पछिल्ला १२ वर्षदेखि, उहाँ वीरेन्द्रनगर, सुर्खेतस्थित श्री जन नमुना माध्यमिक विद्यालयमा Physics विषय अध्यापन गर्दै आइरहनुभएको छ। २०८२ सालको कक्षा १२ को नतिजामा उहाँले पढाउनु भएका ११८ जना विद्यार्थीहरूमध्ये ११४ जना विद्यार्थीहरू (९६.६%) उत्तीर्ण भएका छन् — जुन अत्यन्तै सराहनीय उपलब्धि हो। तर गजेन्द्र सरको विशेषता केवल नतिजा होइन।
उहाँ विद्यार्थीहरूका लागि एक प्रिय गुरु, मित्र र मार्गदर्शक हुनुहुन्छ। विद्यार्थीहरू उहाँलाई माया र सम्मानसाथ “प्रिय गजेन्द्र सर” भनेर बोलाउँछन् उहाँजस्तो समर्पित, मेहनती र प्रेरणादायी शिक्षकलाई हार्दिक आभार प्रकट गर्दै, उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु 🙏🌺
Gajendra Pun 🙏

Best of Luck❤️❤️❤️
10/08/2025

Best of Luck❤️❤️❤️

Grade wise Words for English Dictation for
Grade 7, 8, 9 and 10.by शम्सेर लामा मुक्तान sir
Best of Luck 💐🌺❤️

05/08/2025

प्रफुल्ल मन समृद्ध जीवन ! अभिवादन मित्रहरू । यहाँहरुको दिन शुभ रहोस ।🌷🌺🎋


Chase to opportunity❤️❤️❤️
03/08/2025

Chase to opportunity❤️❤️❤️

नाग पन्चमीको शुभकामना!नागराजाले सबै कोरक्षा गरुन् !!
29/07/2025

नाग पन्चमीको शुभकामना!
नागराजाले सबै को
रक्षा गरुन् !!

बुढिचौर का युवा नेता समाजसेवी गुन्ज रत्न लुङबा लाई जन्मदिनको लाखौंलाख को शुभकामना  ❤️🎂🌺
25/07/2025

बुढिचौर का युवा नेता समाजसेवी गुन्ज रत्न लुङबा
लाई जन्मदिनको लाखौंलाख को शुभकामना
❤️🎂🌺

शिक्षक आवश्यकता सम्बन्धी सूचना !!बकैया गाउँपालिका
25/07/2025

शिक्षक आवश्यकता सम्बन्धी सूचना !!
बकैया गाउँपालिका

The routine for the Special Support Class will be effective from tomorrow.Grade: 8-02 P.M (math and science)Grade:9-12 A...
24/07/2025

The routine for the Special Support Class will be effective from tomorrow.
Grade: 8-02 P.M (math and science)
Grade:9-12 A.M (math and science)
Grade:10-09 A.M (math and science)
Grade 1,2,3,4,5,6,7 will run from this coming sunday.

Please follow up this page for any further updates.

Address

Makawanpurgadhi-8, Budhichaur
Hetauda
45801

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Budhichaur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share