The Bethel Church

The Bethel Church " किनभने जसरी पानीले समुद्रलाई ढाके झै, त्यसरी नै पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरपूर हुनेछ। †》
-"हबक्कुक २:१४ "-

08/06/2026

Nepalke Kune Kune mey Gunjirakha Yeshu Ka Naau

Today's Saturday Fellowship Service ✝️
06/06/2026

Today's Saturday Fellowship Service ✝️

द वेथेल चर्च (The Bethel Church) का आदरणीय सदस्य सुर्य बहादुर भोम्जन ज्यू (उमेर ५३ वर्ष), मिति [२०८३/०२/२० गते] का दिन ब...
04/06/2026

द वेथेल चर्च (The Bethel Church) का आदरणीय सदस्य सुर्य बहादुर भोम्जन ज्यू (उमेर ५३ वर्ष), मिति [२०८३/०२/२० गते] का दिन बेलुका लगभग ४:०० बजे यस संसारको शारीरिक रूपमा अल्पायु यात्रा पूरा गरी प्रभुको महिमामा सुत्नुभएको छ (स्वर्गारोहण हुनुभोएको छ)।
र २०८३/०२/२१ गतेको दिन उहाँको शरीर ईसाई समुदायको अनुसार आज दफन् सेवा सम्पन्न भएको छ ।
"येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ-अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। " -यूहन्ना ११:२५,२६-
यस शोकको घडीमा शोककुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै, दिवंगत आत्माको अनन्त शान्तिको लागि प्रभु सँग प्रार्थना गर्दछौँ।

Outdoor Entertainment Of Children's 🫆🏁(Dry Picnic)
30/05/2026

Outdoor Entertainment Of Children's 🫆🏁(Dry Picnic)

29/05/2026

Practice For Tomorrow Saturday Fellowship ✝️

24/05/2026

Tapai Manish Haina Ki Dhatnu Parxa.... The Bethel Church

Today's Saturday Fellowship service ✝️
23/05/2026

Today's Saturday Fellowship service ✝️

19/05/2026

सानो रेलको सिटी सुन्दै मन्मा मिठो सपना बुन्दै....The Bethel Church

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when The Bethel Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share