घनश्याम खनाल

घनश्याम खनाल राजनीतिक शक्तिलाई दुरुपयोग गर्न पाईदैन, युवालाई विदेशीको गुलाम बनाएर चरित्र हत्या गर्न पाईदैन

https://www.facebook.com/share/p/1541BqkXyi/Bhim Kc Highlight Nepalese in UAE
17/04/2025

https://www.facebook.com/share/p/1541BqkXyi/

Bhim Kc
Highlight
Nepalese in UAE

१३ दिनदेखि संपर्कबिहीन ‼️
माइजोगमाई गाउँ पालिका वडा नम्बर 5 ईलाम साविक सोयाङ 5 निवासी रोम प्रसाद आचार्य को माइलो छोरा UAE दुबैमा विगत 6/7 वर्ष देखि रोजगारीको सिलसिलामा कार्यरत हाम्रो भाइ बुद्धि आचार्य (विपिन)विगत अप्रिल 3 तारिक बाट आजको मिति 16 तारिक सम्म 13 दिन बितिसक्दा पनि हाम्रो परिवार आफन्त साथीभाइ सँग सम्पर्क विहिन रहेको हुदा हामीले उसको खोजी कार्यका लागि यो पोस्ट गरेका छौ।यतिकादिन बितिसक्दा पनि परिवारले सम्पर्कमा ल्याउन नसकेको कारण सामाजिक संजाल प्रति भाइ सम्पर्कमा ल्याउने विस्वास सहित यो पोस्ट गरेका छौ।भाइ लाई चाडै परिवाको सम्पर्कमा आइ दिन अपिल गर्दै तस्बिरमा देखियो हुलिया को आधारमा काहीँ कतै कसैले देख्नु भएको खण्डमा परिवार सँग सम्पर्क गराइ दिनु हुन पनि हार्दिक अपिल गर्दछौ।आजको मिति सम्म परिवारले विभिन्न माध्यम बाट खोजिकार्य गरियो।अन्त्य सामाजिक संजालको प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ।
यो पोस्ट लाई धेरैले शेयर गरि परदेश बाट कहिले हाम्रो छोरा ठूलो सुर्केस लिएर घर फर्किएला भनेर दिनरात सपना देख्ने आमा बाबा लाई हराएको छोरा फिर्काउन प्रयास गरिदिनु हुन समाजिक संजाल सँग जोडिनु भएका सम्पूर्ण मानिस हरू प्रति हार्दिक अपिल गर्दछौं।
ती निर्दोष आमा बाबाको के गलती बिचरा छोरा हराउदाको पीडा कुन शब्द मा लेख्नु।शब्द भेटिएन।आसा छ भाइ चाडैं सम्पर्क आएर आमा बाबा परिवारलाई हराएको खुसि फर्काउने छ भनेर।

रोम प्रसाद आचार्य 9844622454 (बाबा)
सम्पर्क: ठाकुर आचार्य 9842781519 (दाजु)
योगेन घिमिरे:9819022100
Ps: Yogen Ghimire

24/01/2025

नेपालमा लुकेको संभावना खोज्ने दिन कहिले आउला? लाग्न थाल्यो जन्मेको माटोको सुगन्ध कस्तो होला ।

23/01/2025

राज्यलाई चेतावनी स्वरूप एक बहालवाला मेयर गाग्रो लिएर जानुपर्ने बाध्यात्मक स्थिति कसले निर्माण गरेको हो सरकार?
जवाफ चाहियो

रहेनन् सचिन परियार , सकियो वाल प्रतिभा हार्दिक श्रद्धाञ्जली
02/01/2025

रहेनन् सचिन परियार , सकियो वाल प्रतिभा

हार्दिक श्रद्धाञ्जली

साखेजुङ्गका सामान्य गरीबी परिवार वा व्यक्तिको नाम देख्दा म पनि साखेजुङ्गबासीको हैसियतमा कुन वर्गको गरीबमा परे भनेर छुट्य...
21/12/2024

साखेजुङ्गका सामान्य गरीबी परिवार वा व्यक्तिको नाम देख्दा म पनि साखेजुङ्गबासीको हैसियतमा कुन वर्गको गरीबमा परे भनेर छुट्याउन अलि कठिन भयो । जे भएपनि पहिचानवादी कम्युनिष्ट नेतृत्वको आखाँले २०७८ सालमा राम्रोसित नै मूल्याङ्कन गरेको पाईयो ।

विश्वासको लागि काम गर्ने हो भने नेतृत्वलाई नेतृत्वबाट बन्चित कसैले गर्दैन, अब यस किसिमको नितिगत भ्रष्टाचार र भ्रम चिर्नको लागि लागि पर्नैपर्छ ।
Sakhejung साँखेजुङ
Suhang Nembang
इलाम नगरपालिका १ नं. वडा कार्यालय, साखेजुङ्ग
हाम्रो नेपालटार राम्रो नेपालटार
Ilam Green
माइपोखरी न्युज
ईलाम हाम्रो सान राष्ट्रको पहिचान

25/11/2024

देश विकासका लागि देशका तिनकुराहरू कुटनैतिक नियोग , युवाशक्ति र देशको अर्थतन्त्र देशबाट नै चल्नुपर्छ। यदि कुनै देशको यी तिनकुरालाई बाहिरी देशबाट चलाउन लगाईन्छ वा सदुपयोग गर्न दिईन्छ भने देशको विकास सम्भव छैन ।

नेपाली जनताले जे पनि पत्याईदिनु पर्ने ? किन बनाइयो त २४ घन्टा नि नटिक्ने Gmail?हतारमा लेखेर हतारमा पठायो चिटी ? अलाईन बा...
25/10/2024

नेपाली जनताले जे पनि पत्याईदिनु पर्ने ?

किन बनाइयो त २४ घन्टा नि नटिक्ने Gmail?

हतारमा लेखेर हतारमा पठायो चिटी ?

अलाईन बाट हटाईयो दवाव कस्को ?

अरू कुनकुन पत्रिकालाई पठाईयो ?

के मा तालमेल मिलेन र एक्लियो जनआश्था?

Check out core concepts’s video.

24/10/2024

Check out core concepts’s video.

22/10/2024

रवि लामिछाने बचाउ भिडले वास्तविक सहकारी पिडितको पक्षमा बोल्दैन , त्यसैले यो आन्दोलन वास्तविक सहकारी पिडितको बन्नुपर्छ। हैन भने घर फर्क !

22/10/2024

कयौँ सपनालाई आफ्नै मुलुकमा छाडेर , सानु सपना पुरा गर्नका निम्ती बिरानो मुलुकमा बसेर काम गरिरहेका युवा , न उनिहरूले कहिले कसैको विरोध गरे न कसैको आत्मसाथ नै गरे।
विरानो परदेशमा बसेर आफ्नो माटोको मायालाई आफुले देखेको भुमी भन्दा चौडा गरेर आफ्नो मातृभुमीका लागि र आफ्नो परिवारको आवश्यकता का लागि काम गरिरहेका युवाहरू माथि विभिन्न कालखण्डमा विभिन्न तरिका बाट प्रयोग र प्राहार हुदै आयो । विश्वले मानेको समुन्नत लोकतन्त्रको लागि तपाई हरूकै हात र ढाल बनेर उभिएका युवा साथीहरु विना कारण विदेशिएका हैनन् । तपाईहरूकै बैमानी संगत र तपाईहरूकै नैतिकहिन व्यवहार बाट विदेशिन बाध्य भएका हुन।
ब्वासोको जस्तो बैमानी राजतिनिले धपाएको युवा शक्ति एकिकृत भएर उभियो भने तपाईहरू जस्ता भ्रष्टचारीहरू को ज्याजती कम्तीमा एक मिनेटमा नष्ट गर्ने ताकत सहित फर्किनेछ हेक्का रहोस्।

21/10/2024

राजनीतिक चाल वौद्धिक व्यक्तिले मात्र जितेका छन् । चाहे क्रान्ति रातो वा निलो ,क्रान्तिले विनाश गर्ने हो ।

देश बनाउन गएकाहरू हो ।

Address

Dharan
57300

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 14:00
Sunday 06:00 - 17:00

Telephone

+9779825916722

Alerts

Be the first to know and let us send you an email when घनश्याम खनाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to घनश्याम खनाल:

Share