Routine Of Ilam - 2

Routine Of Ilam - 2 Routine Of Ilam - 2

06/03/2026

इलाम २-
चुलाचुली गाउँपालिका र माई नगरपालिका सबै (वडा ६, ७ ८) को मतगणना सम्पन्न भएको छ । अब फाकफोकथुम गाउॅपालिका १ को गणना हुने ।

माई न. पा. ६,७,८ को मत परिणाम :
06/03/2026

माई न. पा. ६,७,८ को मत परिणाम :

06/03/2026

इलाम क्षेत्र न: २
४६९ मतान्तरले श्रम संस्कृती पार्टीका उमेद्वार सुदीप राई एमालेका उमेदवार सुहाङ नेम्बाङ भन्दा अगाडी

चुलाचुली १, २, ३, ४, ५, ६ र माई-६,७, र ८ को मतपरिणाम:

माटो (सुदिप राई): ५१५५
सुर्य (सुहाङ नेम्वाङ): ४६८६
रूख (भेषराज आचार्य):२०३३
घण्टी (गोकुल राई): १४८३
तारा( ओम गुरूङ) : ४२६

  इलाम क्षेत्र न: २ ६१५ अन्तरले एमालेका सुहाङ भन्दा श्रम सस्कृतीका सुदिप अगाडी चुलाचुली १, २, ३, ४, ५, ६ र माई-६ को मतपर...
06/03/2026

इलाम क्षेत्र न: २
६१५ अन्तरले एमालेका सुहाङ भन्दा श्रम सस्कृतीका सुदिप अगाडी

चुलाचुली १, २, ३, ४, ५, ६ र माई-६ को मतपरिणाम:
माटो (सुदिप राई): ४२२७
सुर्य (सुहाङ नेम्वाङ) : ३६१२
रूख (भेषराज आचार्य):१७६५
घण्टी (गोकुल राई): १२९४
तारा( ओम गुरूङ) : २९७

06/03/2026

इलाम २ मा श्रम संस्कृति पार्टीका उमेदवार सुदिप राई ४२९ मतले एमालेका उमेदवार सुहाङ नेम्बाङ भन्दा अगाडी

06/03/2026

श्रम संस्कृति पार्टीले ६ स्थानमा अग्रता पाएको छ ।

इलाम-२ सुदिपको निरन्तर अग्रता चुलाचुली २, ३, ४, ५  र ६ को मतपरिणाम: माटो (सुदिप राई): २९०७सुर्य (सुहाङ नेम्वाङ) : २४७८रू...
06/03/2026

इलाम-२ सुदिपको निरन्तर अग्रता
चुलाचुली २, ३, ४, ५ र ६ को मतपरिणाम:

माटो (सुदिप राई): २९०७
सुर्य (सुहाङ नेम्वाङ) : २४७८
रूख (भेषराज आचार्य):१२३०
घण्टी (गोकुल राई): ९२०
तारा( ओम गुरूङ) : २१६

06/03/2026

इलाम २ काे मतपरिणाम ! साँझ (चुलाचुली ५ , ६ र ४ चुलाचुली)

माटो ( सुदीप राई ) : १५०४
सुर्य (सुहाङ नेम्वाङ) :१३५९
रूख (भेसराज आचार्य):७३३
घण्टी (गोकुल राई):४१९
माटो (सुदिप राई): १५०४
तारा( ओम गुरूङ) : १३८

Address

Deumai
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Ilam - 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share