Tika Babu

Tika Babu “Inform. Inspire. Entertain. Connecting people through knowledge and joy.

20/10/2025

नेपाली सिनेमालाई माया गरौं !🙏❤️

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नीजि सचिवालयको प्रेस वक्तव्य
18/09/2025

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नीजि सचिवालयको प्रेस वक्तव्य

17/09/2025

Singer Arijit Singh said – “People used to dislike my voice… I broke my throat repeatedly to create texture in it… It’s basically like building muscles.”

17/09/2025
महेश बस्नेत भन्छन - जेनजी’को शवयात्रामा गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जा मन्त्री कुलमान घिसिङलगायतका मन्त्रीहरू जन्ती ह...
16/09/2025

महेश बस्नेत भन्छन - जेनजी’को शवयात्रामा गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जा मन्त्री कुलमान घिसिङलगायतका मन्त्रीहरू जन्ती हिँडेजस्तो हाँस्दै रमाइलो गर्दै छन। शवयात्राको दु:खद घडीमा खुसी र मनोरञ्जनको किन? तपाँईहरूको हावभावले शहिदहरूको योगदानबाट मन्त्री भएको कुरा बिर्सेर उनीहरुलाई नै गिजाइरहेको जस्तो देखिँदैन र?

तपाईलाई यसमा भन्नु केहि छ ?

Harka Vs B***n 😂😂
16/09/2025

Harka Vs B***n 😂😂

पत्रकार राजिव खत्री लेख्छन -नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले तत्काल खोल्नु पर्ने फाइलहरु१. नक्कली भुटानी शरणार्थी ...
15/09/2025

पत्रकार राजिव खत्री लेख्छन -
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले तत्काल खोल्नु पर्ने फाइलहरु
१. नक्कली भुटानी शरणार्थी काण्ड
२. सहकारी प्रतिवेदन कार्यान्वयन काण्ड
३. गिरीबन्धु टि-स्टेट काण्ड
४. शेरादरबार काण्ड
५. अग्नि सापकोटाविरुद्धको हत्या अभियोग काण्ड
६. सुन तस्करी प्रतिवेदन गायब काण्ड
७. तारागाउँ जग्गा काण्ड
८. एनसेल प्रतिवेदन गायब काण्ड
९. टीकापुर जग्गा काण्ड
१०. भिजिट भिषा काण्ड
अरु बाकी थप्दै जानुहोला ।।।।

⚡ मन्त्री कुलमान घिसिङको निर्देशन:डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुली गर्न प्राधिकरणलाई निर्देशन।
15/09/2025

⚡ मन्त्री कुलमान घिसिङको निर्देशन:

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुली गर्न प्राधिकरणलाई निर्देशन।

गृहमन्त्री ओमप्रकाश अर्यालका प्रारम्भिक ३ निर्णयहरू: 1. राष्ट्रिय शोक घोषणा – देशभर झण्डा आधा झुकाइने। 2. मृतक परिवारलाई...
15/09/2025

गृहमन्त्री ओमप्रकाश अर्यालका प्रारम्भिक ३ निर्णयहरू:
1. राष्ट्रिय शोक घोषणा – देशभर झण्डा आधा झुकाइने।
2. मृतक परिवारलाई राहत – प्रति परिवार रु. १ लाख किरिया खर्च।
3. शव व्यवस्थापन सहयोग – निःशुल्क गाडी/हेलिकप्टरमार्फत शव घरसम्म पु-याइने।

Address

Ilam

Telephone

+9779816958018

Website

Alerts

Be the first to know and let us send you an email when Tika Babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tika Babu:

Share

Category