Routine Of Green Ilam

Routine Of Green Ilam For the Advertisement contact Us [email protected]

03/04/2026

देउमाई नगरपालिका मङ्गलबारे स्थित भानुभक्त माध्यमिक विद्यालयका एक शिक्षकले आफ्नै विद्यार्थीलाई कोठामा थुनेर निर्घात कुटपिट तथा यातना दिएको घटना बाहिरिएको छ। यस आरोपमा प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएको छ।

सोही विद्यालयको विद्यार्थीलाई व्यक्तिगत रिसइबीका कारण आरोपित शिक्षकले कोठा लगेर बन्धक बनाई अमानवीय तरिकाले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित शिक्षकलाई तत्काल पक्राउ गरेको हो। घटनाको सम्बन्धमा अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

15/03/2026

jay desh B***n

धनुषा -१ बाट रास्वपा को उम्मेदवार रहेका किशोरी शाहलाई का-लो सुचिमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।   Sourc...
12/03/2026

धनुषा -१ बाट रास्वपा को उम्मेदवार रहेका किशोरी शाहलाई का-लो सुचिमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

Source: Supreme Court's Spokesperson

लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मान व्यक्त गर्दै आफ्नो अमूल्य विवेक प्रयोग गरी मतदान गर्नु हुने सम्पूर्ण इलाम क्षेत्र...
09/03/2026

लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मान व्यक्त गर्दै आफ्नो अमूल्य विवेक प्रयोग गरी मतदान गर्नु हुने सम्पूर्ण इलाम क्षेत्रका आदरणीय मतदाताहरूमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको सचेत सहभागिता र जिम्मेवार निर्णयले हाम्रो लोकतन्त्रलाई अझ सुदृढ, जीवन्त र अर्थपूर्ण बनाएको छ।

यस ऐतिहासिक निर्वाचनमा विजय हासिल गर्नु भएका जननिर्वाचित युवा उम्मेदवार मित्र निकल राई लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यस्तो जटिल र चुनौतीपूर्ण समयमा प्राप्त यो विजय केवल व्यक्तिगत जित मात्र होइन—यो हाम्रो लोकतन्त्र, संविधान र विगतमा देशका लागि बलिदान दिनु भएका पुर्खाहरूको सपनाको विजय हो। साथै, यो जित देशको उज्ज्वल भविष्य बोकेका युवाहरूको आशा, आत्मविश्वास र सम्भावनाको पनि विजय हो।

इलामेली जनताले दुईवटै क्षेत्रमा युवा उम्मेदवारहरूलाई विजयी गराएर देखाएको विश्वास, साहस र दूरदृष्टिका लागि सम्पूर्ण इलामवासीलाई विशेष बधाई दिन चाहन्छु। तपाईंहरूको यो निर्णयले परिवर्तन, नयाँ ऊर्जा र नयाँ सोचप्रतिको जनताको भरोसा कति बलियो छ भन्ने कुरा स्पष्ट रूपमा प्रमाणित गरेको छ।

यसैगरी, उल्लेखनीय मत प्राप्त गरी प्रतिस्पर्धामा दोस्रो र तेस्रो स्थानमा रहनु भएका उम्मेदवारहरू विनोद लिम्बु, काजिमान कागते लगायत सम्पूर्ण उम्मेदवारज्यूहरूलाई पनि सम्मानपूर्वक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूले प्राप्त गर्नुभएको प्रत्येक मत अत्यन्तै महत्वपूर्ण छ। लोकतान्त्रिक व्यवस्थामा विजय एक जनाको मात्र हुने व्यवस्था भए पनि जनताले तपाईंहरूलाई पनि उत्तिकै माया, विश्वास र समर्थन गरेको कुरा यस परिणामले स्पष्ट रूपमा देखाएको छ।

अब चुनावी प्रतिस्पर्धाको समय समाप्त भएको छ। निर्वाचन अवधिमा देखिएका चर्का–चर्की, प्रतिस्पर्धा, जित र हार—यी सबै लोकतन्त्रका सुन्दर अभ्यासहरू मात्र हुन्। यसले कसैको मान–सम्मानमा आघात नपरोस् भन्ने कामना गर्दै अब हामी सबै पुनः सामान्य जीवनतर्फ फर्किएर एकताबद्ध भएर देश निर्माणको महान यात्रामा अघि बढौं।

आउनुहोस्,
लोकतन्त्रको सम्मान गरौं, एकता कायम गरौं, र समृद्ध नेपालको निर्माणका लागि सबै मिलेर अघि बढौं।

धन्यवाद। 🇳🇵✊

26/02/2026

BBC news का अनुसार भाद्र २३ २४ भएको जेन्जी अन्दोलनमा गोलि प्रहरी प्रमुख चन्द्र कुबेर खापुङ को आदेशमा चलेको भनिएको छ । मन्त्रालयबाटै अएको आदेश देखिएको छ ।

पाथीभरा माताले हामी सबैको कल्याण गरुन !!! 💝💐
26/02/2026

पाथीभरा माताले हामी सबैको कल्याण गरुन !!! 💝💐

Harka Sampang says, "आफ्नै बलबुतामा यो देश बनाउँछौं । आफ्नै बलबुतामा हामी बनाउँछौं कुलोहरू, हामी बनाउँछौं बाटाहरू, हामी ...
24/02/2026

Harka Sampang says, "आफ्नै बलबुतामा यो देश बनाउँछौं । आफ्नै बलबुतामा हामी बनाउँछौं कुलोहरू, हामी बनाउँछौं बाटाहरू, हामी बनाउँछौं भवनहरू । यही देशमा छ स्रोत-साधन । तपाईंका दुई वटा हात यही हो सबैभन्दा ठूलो बजेट । त्यो दुईटा हात प्रयोग गरेर हामी उठाउँछौं यो देश ।" 21

24/02/2026

धरानका पुर्व मेयर हर्क साङपाङ लेख्नु हुन्छ : केपि ओलि लाई भोट हाल्नु हुदैन ।

Rabi Lamichhane & B***n Shah together holding & waving hands to crowd at Itahari in today's program.  choose your candid...
24/02/2026

Rabi Lamichhane & B***n Shah together holding & waving hands to crowd at Itahari in today's program.
choose your candidate Carefully

24/02/2026

हामीले केही बिर्सेका छैनम हत्यारा सरकार Routine of Nepal banda

15/02/2026

21 Election day
Rabi Lamichhane B***n
***n and Kp sharma oli
Routine of Nepal banda Birtamode, Jhapa

Content Creator इष्टु कार्की इलाम चियाबारीमा रमाइ रहेकी छिन ।उनी भन्छिन इलाम घुम्नलाइ धेरै राम्रो ठाउँ भनेर एक post मार्...
15/02/2026

Content Creator इष्टु कार्की इलाम चियाबारीमा रमाइ रहेकी छिन ।
उनी भन्छिन इलाम घुम्नलाइ धेरै राम्रो ठाउँ भनेर एक post मार्फत जानकारी दिएकी छिन । Istukarkee

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Green Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share