Chulachulimedia.com

  • Home
  • Chulachulimedia.com

Chulachulimedia.com Chulachuli Media (chulachulimedia.com)
Address : Chulachuli Rural Municipality , ilam ( चुलाचुली गाउँपालिका, इलाम ) video creation

30/10/2025

सेवाराे बाजे को बैऺसको प्रेम कथा झल्काउने Music Video अन्जुलीमा.. पुन:सार्वजनिक भएको छ।

Full video link :

https://youtu.be/7fj82FYwsMc?si=hfGXwU9DWxdVnCUr

30/10/2025

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए ।

करिब ६ बर्ष अघि निर्माण गरेको म्युजिक भिडियो पुन:चुलाचुली रंगमञ्चको युटुब च्यानलमार्फत सार्वजनिक किन गिरयो?
29/10/2025

करिब ६ बर्ष अघि निर्माण गरेको म्युजिक भिडियो पुन:चुलाचुली रंगमञ्चको युटुब च्यानलमार्फत सार्वजनिक किन गिरयो?



Anjulima Official Music video || Hemraj, Raj Phago, Ramita Rai || Chulachuli Theatre-2025We have re-uploaded this music video, which was made about 6 years a...

रंगकर्मी तथा निर्देशक चेतन आङथुपोको निर्देशनमा बिल्कुलै नयाँ गित ‘दुई दिनको जिन्दगी यो’ सार्वजनिक गरिएको छ ।चुलाचुली रङ्...
24/10/2025

रंगकर्मी तथा निर्देशक चेतन आङथुपोको निर्देशनमा बिल्कुलै नयाँ गित ‘दुई दिनको जिन्दगी यो’ सार्वजनिक गरिएको छ ।

चुलाचुली रङ्गमञ्च इलामको प्रस्तुति रहेको म्युजिक भिडियो ‘दुई दिनको जिन्दगी यो’ चुलाचुली रङ्गमञ्च अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Dui Dinko Jindagi Yo.. Officel music video || Divya Lawoti, Pambu s***a, dipesh magar || ||chulachuli rangmanch-2025 ...

बिजय र दीपाको आवाजमा दुई दिने जिन्दगी सार्वजनिक
23/10/2025

बिजय र दीपाको आवाजमा दुई दिने जिन्दगी सार्वजनिक

सन्तोष गिरी कार्तिक ६, चुलाचुली ( इलाम)/चुलाचुली रङ्गमञ्च इलामको प्रस्तुति मा म्युजिक भिडियो “दुई दिनको

इलामको चुलाचुली २ स्थित अन्नपूर्ण कृषि सहकारीले आफ्नो १९ औं साधारण सभा मनाएको छ । शनिबार औपचारिक कार्यक्रम गर्दै विभिन्न...
19/10/2025

इलामको चुलाचुली २ स्थित अन्नपूर्ण कृषि सहकारीले आफ्नो १९ औं साधारण सभा मनाएको छ । शनिबार औपचारिक कार्यक्रम गर्दै विभिन्न सम्मान तथा पुरस्कार कार्यक्रम संगै संस्थाले आफ्नो प्रतिवेदन पेश गरेको थियो ।

चुलाचुली २ स्थित आफ्नै सभाहलमा सम्पन्न भएको कार्याक्रममा उत्कृष्ट बाल बचत, दैनिक बाल बचत, उत्कृष्ट दुग्ध कृषक, वृद्ध शेयर सदस्य, संस्थाका कर्मचारी र संस्थाका संस्थापक तथा निवर्तमान अध्यक्ष बिष्णु भक्त पोखरेललाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष देउमान गिरीले संस्थाको आय, व्यय, हालको अवस्था र भबिष्यको योजना संगै संस्थाको कार्ययोजना प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।

इलामको चुलाचुली २ स्थित अन्नपूर्ण कृषि सहकारीले आफ्नो १९ औं साधारण सभा मनाएको छ । शनिबार औपचारिक कार्यक्रम गर्दै विभिन्न...
19/10/2025

इलामको चुलाचुली २ स्थित अन्नपूर्ण कृषि सहकारीले आफ्नो १९ औं साधारण सभा मनाएको छ । शनिबार औपचारिक कार्यक्रम गर्दै विभिन्न सम्मान तथा पुरस्कार कार्यक्रम संगै संस्थाले आफ्नो प्रतिवेदन पेश गरेको थियो ।

सन्तोष गिरी ०२ कार्तिक, चुलाचुली (इलाम)/ इलामको चुलाचुली ३ स्थित अन्नपूर्ण कृषि सहकारीले आफ्नो १९

 #इलाम क्षेत्र नं. १ का निवर्तमान सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा बाढी पहिरोको कारण निधन भएका परिवारलाई काज...
13/10/2025

#इलाम क्षेत्र नं. १ का निवर्तमान सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा बाढी पहिरोको कारण निधन भएका परिवारलाई काजकिरिया खर्च सहयोग स्वरुप प्रतिपरिवार व्यक्तिगत रु.१५००० /- (पन्ध्र हजार) उपलब्ध गराउने हुनु भएको छ । साथै राहतका लागि विभिन्न देश तथा विदेशमा रहेका संघ/संस्था व्यक्तिहरु संग समन्वय गरिरहेको जानकारी गराउनु भएको छ ।
सन्दकपुर गाउँपालिका वडा नं. १ के १ र वडा नं:३ को १ परिवारलाई पहिरोमा परी मृत्यु भएका २ परिवारलाई वितरण कार्य आज बाट शुरु भएको छ ।

चुलाचुली रंगमञ्च इलामको प्रस्तुति नाटक झोडा आजबाट रऺगमञ्च को अफिसियल युटुब च्यानलमा सार्वजनिक भएको छ।
12/10/2025

चुलाचुली रंगमञ्च इलामको प्रस्तुति नाटक झोडा आजबाट रऺगमञ्च को अफिसियल युटुब च्यानलमा सार्वजनिक भएको छ।

Jhoda-Nepali Drama ll Directed By Chetan Angthupo ll Chulachuli Theatre -2025 ...

12/10/2025

भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ समक्ष माई नगरपालिका प्रमुख खम्बसिंहले आफ्नो पालिकामा गत बाडी पहिरोले पारेको असर बारे जानकारी दिदै !
fans

Address

Chulachuli

Alerts

Be the first to know and let us send you an email when Chulachulimedia.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chulachulimedia.com:

  • Want your business to be the top-listed Media Company?

Share