Purba Inside

Purba Inside “विश्वसनीय समाचारका लागि हाम्रो पेज फलो गर्नुहोस्। हामी सत्य र तथ्यमा आधारित सूचना मात्र दिन्छौं।”🙏

Follow our Purba Inside🙏🤝

Breaking: Nepal Premier League (NPL) Season 3 कार्तिकको ९ गतेदेखि मङ्सिर ५ गते सम्म हुने भएको छ।  🇳🇵😮
08/08/2026

Breaking: Nepal Premier League (NPL) Season 3 कार्तिकको ९ गतेदेखि मङ्सिर ५ गते सम्म हुने भएको छ। 🇳🇵😮

3rd Monday of shrawan 💚
03/08/2026

3rd Monday of shrawan 💚

02/08/2026

प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।
उनलाई शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा भक्तपुर प्रहरीले निवासबाटै पक्राउ गरेको हो।

News 😲: दुर्गा प्रसाईंको सरकारलाई चेतावनी, संविधान संशोधन नभए व्यवस्था ढाल्ने आन्दोलन गर्ने घोषणा।मेडिकल व्यवसायी दुर्गा...
02/08/2026

News 😲: दुर्गा प्रसाईंको सरकारलाई चेतावनी, संविधान संशोधन नभए व्यवस्था ढाल्ने आन्दोलन गर्ने घोषणा।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान सरकार र राजनीतिक व्यवस्थाविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।

उनले अभिव्यक्ति स्वतन्त्रता र नागरिकका आधारभूत अधिकार कुण्ठित भएको आरोप लगाउँदै हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली आफ्नो मुख्य एजेण्डा रहेको बताए। संविधान संशोधन गरी आफ्ना माग सम्बोधन नभए व्यवस्था ढाल्ने आन्दोलन गर्ने चेतावनी दिँदै देशको अस्तित्व र हिन्दु राष्ट्र पुनर्बहालीका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

#आह्वान

दाङको घोराही उपमहानगरपालिका–१८ अन्तर्गत नवलपुर, पालदमार, सालघारी र अम्बापुर क्षेत्रमा आइतबार दिनभर एउटा भैँसीले त्रास फै...
02/08/2026

दाङको घोराही उपमहानगरपालिका–१८ अन्तर्गत नवलपुर, पालदमार, सालघारी र अम्बापुर क्षेत्रमा आइतबार दिनभर एउटा भैँसीले त्रास फैलाएको छ। मासु व्यवसायीले खरिद गरेर ल्याएको भैँसी खोरमा राख्ने क्रममा फुत्किएपछि मानव बस्तीमा पसेर आतंक मच्चाएको हो।

भैँसी आक्रामक बनेपछि सर्वसाधारण घाइते हुन थालेका थिए। त्यसपछि स्थानीयवासी घरबाहिर निस्कनसमेत सशंकित बनेका थिए। बस्तीभरि भैँसीको खोजी, नियन्त्रण र सुरक्षाको प्रयास दिनभर जारी रहँदा प्रभावित क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

भैँसीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, मासु व्यवसायी तथा स्थानीयवासी संयुक्त रूपमा परिचालित भएका थिए। निरन्तरको प्रयासपछि आइतबार साँझ स्थानीयको सुझबुझ, व्यवसायीको अनुभव र सुरक्षाकर्मीको समन्वयमा भैँसीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफलता मिलेको हो।

भैँसी नियन्त्रणमा आएपछि मात्रै स्थानीयले राहतको सास फेर्न पाए। पाँच दिनदेखि जारी त्रासको अन्त्य भएसँगै प्रभावित क्षेत्रमा जनजीवन पुनः सामान्य बन्दै गएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले कल बाइपासका साथै एनसेल सिमकार्डहरू NPR77casino .com, IME88 .com र Khalti...
02/08/2026

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले कल बाइपासका साथै एनसेल सिमकार्डहरू NPR77casino .com, IME88 .com र Khalti88 .com जस्ता अवैध सट्टेबाजी एप तथा वेबसाइटमा समेत प्रयोग गरिरहेको खुल्न आएको छ ।
Source:- Techpana

रकेट खण्ड आउँदो बिहीबार प्रति घन्टा ८,७०० किलोमिटरको वेगमा चन्द्रमासँग ठोक्किने अनुमान गरिएको छ । जसबाट चन्द्रमामा करिब ...
02/08/2026

रकेट खण्ड आउँदो बिहीबार प्रति घन्टा ८,७०० किलोमिटरको वेगमा चन्द्रमासँग ठोक्किने अनुमान गरिएको छ । जसबाट चन्द्रमामा करिब २७ मिटर चौडा र ५ मिटर गहिरो खाडल बन्नेछ

प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। उनलाई शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा भक्तपुर प्रहरीले निवासबाटै पक्रा...
02/08/2026

प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।
उनलाई शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा भक्तपुर प्रहरीले निवासबाटै पक्राउ गरेको हो।

01/08/2026

जिल्ला समन्वय समिति ईलामका प्रमुख आदरणीय जयप्रकाश राई एकतप्पाको खम्बुवा ( खाम्नुवा)को खेतीयोग्य क्षेत्रलाई उत्पादन क्षेत्रको रुपमा विकसित गर्न जरुरी रहेको भन्ने आफ्नो राय राख्नुहुँदै !

Jayyy sambhuuuu 🕉️🫶🌹  ゚  ゚viralシfypシ゚
29/07/2026

Jayyy sambhuuuu 🕉️🫶🌹 ゚ ゚viralシfypシ゚

Address

Ilam
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Purba Inside posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share