Mr Tikam

Mr Tikam साथिहरु...
यहाँ तपाईँले कृषि, गाउँघरको जीवनशैली, vlog , comedy clips र inspiration भिडियोहरू पाउनुहुन्छ।

👉 नियमित अपडेटका लागि Follow गर्न नबिर्सनु होला।
(1)

Chatgpt create proshoot photo😀😍
19/08/2026

Chatgpt create proshoot photo😀😍

14/08/2026

Abuuuii😱: सरकारलाई देउवाको चेतावनी:- मसँग राजा ज्ञानेन्द्रले त सकेन, तिमीहरूले केही गर्न सक्दैनौँ, भोलिदेखि हामी देखाइदिन्छौँ।

स्कुलमा लाइन बस्न सिकाएको थियो। काम लागेछ😀 शिक्षा नै ठुलो हो।।
10/08/2026

स्कुलमा लाइन बस्न सिकाएको थियो। काम लागेछ😀 शिक्षा नै ठुलो हो।।

१२ घण्टा विजुली ठप्प ‼️भोली श्रावण २३ गते शनिबार बिहान ४ बजेदेखि अपरान्ह ४ बजे सम्म साबिक मेची अञ्चलको ४ जिल्ला र मोरङको...
07/08/2026

१२ घण्टा विजुली ठप्प ‼️

भोली श्रावण २३ गते शनिबार बिहान ४ बजेदेखि अपरान्ह ४ बजे सम्म साबिक मेची अञ्चलको ४ जिल्ला र मोरङको आंशिक क्षेत्रमा १२ घण्टा विद्युत सेवा अवरुद्ध हुनेछ ।

अति भएनर??😀😀
06/08/2026

अति भएनर??😀😀

04/08/2026

मौसमले च्यालेन्ज गर्यो😀
तास खेलेर समय बिताउ।।😎

01/08/2026

श्रमदान अभियान// श्रमबाटै आफ्नो गाउँ ठाँउ सरसफाई तथा गाउँ बनाउ😍 #श्रमदान

29/07/2026

हिन्दु र मुस्लिमको झडपमा हर्कलाई दोष??🤔🤔

25/07/2026

शुन्दर अनुहारको के घमण्ड गर्छौ।
एकदिन ओईलिएर जानेलाई।।।

20/07/2026

Spain ले जितेछ😍
म खुशि🤣

Address

Ilam

Telephone

+9779808117091

Website

Alerts

Be the first to know and let us send you an email when Mr Tikam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr Tikam:

Shortcuts

Share