Routine Of Harkate Banda

Routine Of Harkate Banda Follow our page for more updates to Harkate situated at
Rong 03, Suryodaya 06 (Former Kanyam-5, Kolbung-1)
Illam

आमाले यसरी स्वागत गर्नुहुन्थ्यो दशैलाई 🙏 आमाबुबा नहुदा सबै चाडवाड सार्है खल्लो हुदोरहेछ ।
28/09/2025

आमाले यसरी स्वागत गर्नुहुन्थ्यो दशैलाई 🙏

आमाबुबा नहुदा सबै चाडवाड सार्है खल्लो हुदोरहेछ ।

28/09/2025

मतदाता नामावली सार्ने र सच्याउने तरिका

सबै (Original) आवश्यक कागजातको फोटो खिच्न वा स्क्यान गर्न (100 KB देखि 500 KB भित्र हुनुपर्ने)

Applyvr.election.gov.np वेबसाइटमा जाने

अधिवासिक र ठाँउ सारिमा क्लिक गर्ने

मोबाइल नम्बर टाइप गर्ने

OTP टाइप गर्ने (मोबाइलमा SMS आएको हुन्छ / आफ्नै मोबाइल नम्बर प्रयोग गर्ने)

नयाँ अनुरोधमा क्लिक गर्ने

मतदाता नम्बर र जन्म मिति हाल्ने (शुद्ध तरिकाले)

खोज्नुस् मा क्लिक गर्ने

विवरण संशोधनको अनुसार खण्ड छनौटहोस्

अनुसूची-२ खण्ड (क) : मतदाता नामावलीमा त्रुटि सच्याउने विवरण

अनुसूची-३ : दुई विवरण हुँदा मतदाता नामावलीमा समावेश भएको उसर्सरी

अनुसूची-४ : मतदाता नामावलीमा दोहोरिएको नाम हटाउने

अनुसूची-६ : मतदाता नामावली सार्ने सम्बन्धी विवरण – ठाँउ सारी

विवरण सच्याउने ठाँउमा Edit (✎) को चिन्ह भएकोमा Click गरी सच्याउने [वा]

सार्नु पर्ने ठेगाना प्रदेश–जिल्ला–स्थानिय तह–वडा नं.–मतदानस्थल र सार्ने कारण तथा मिति छानेर

आवश्यक कागजातहरू पेश गर्ने (Insert/Attach/Upload गर्ने)

दर्ता गर्नुस् मा क्लिक गरी पेश गर्ने

Historic Win: Nepal wins the first ever match with Test playing Nation in cricket history. ❤️🇳🇵Congratulations to all. 😍
27/09/2025

Historic Win: Nepal wins the first ever match with Test playing Nation in cricket history. ❤️🇳🇵

Congratulations to all. 😍

27/09/2025

मलामी जानेबारे सूचना

यस रोङ गाउँपालिका–०३, हर्कटे बजार निवासी श्री कुमार रसाइलीकी आमा तथा श्रीमती अम्बिका रसाइलीकी सासु श्रीमती मोतिमाया रसाइलीको २०८२ साल आश्विन १० गते राति १०:०० बजे दुःखद निधन भएको छ ।

आज उहाँको पार्थिव शरीर **हर्कटे बजार, सल्लाघारी (भोटे गैरा परिसर)**मा राखिने भएकोले सम्पूर्ण साथीभाइ, इष्टमित्र तथा आफन्तजनलाई यसबारे जानकारी गराइन्छ ।

मलामी जम्मा हुने स्थान : श्री कुमार रसाइलीको निजी निवास (सब्जी लाइन) हर्कटे

मलामी जाने स्थान : सल्लाघारी (भोटे गैरा परिसर)

समय : दिउँसो १:०० बजेपछि

जब आमा रातो माटाेले घर पोत्न थाल्नुहुन्थियो अनि दशै आएको अनुभुती हुन्थियो !आमाले पकाउनुभएको सेल रोटी, गाउँमा लगाउने लिङ्...
26/09/2025

जब आमा रातो माटाेले घर पोत्न थाल्नुहुन्थियो अनि दशै आएको अनुभुती हुन्थियो !
आमाले पकाउनुभएको सेल रोटी, गाउँमा लगाउने लिङ्गे पिङ ! त्यो समय साचै नै रमाइलो हुनेगर्थियो तर आजभोली यो सबै हराउदै गयो ।

चाडबाडको लामो बिदामा कता घुम्न जाने भन्ने सोचमा हुनुहुनेहरुको लागि: - श्री अन्तु (ईलाम),कन्याम, सन्दपुर, पाथिभरा, बुढासु...
26/09/2025

चाडबाडको लामो बिदामा कता घुम्न जाने भन्ने सोचमा हुनुहुनेहरुको लागि:

- श्री अन्तु (ईलाम),कन्याम, सन्दपुर, पाथिभरा, बुढासुब्बा, बराहक्षेत्र, कोसी टप्पु, भेडेटार...
- छिन्नामस्ता भगवती, जानकी मन्दिर (जनकपुर), गढिमाई, सिम्रनगढ, पर्सा राष्ट्रिय निकुञ्ज...
- चितवन राष्ट्रिय निकुञ्ज, शाश्वत धाम, इन्द्रसरोवर, सिन्धुलिगढी, सैलुङ (दोलखा), लटरम्भेश्वर महादेव...
- पोखरा, सारङकोट, बन्दिपुर, पुनहिल, मनकामना, अन्नपूर्ण बेसक्याम्प ट्रेक, गोरखा सङ्ग्राहलय...
- मायादेवी मन्दिर (लुम्बिनी), बर्दिया राष्ट्रिय निकुञ्ज, सुपादेउराली मन्दिर, पाल्पा दरबार सङ्ग्राहलय...
- रारा ताल, शे फोक्सुन्डो, जाजरकोट दरबार, बुलबुले ताल...
- खप्तड राष्ट्रिय निकुञ्ज, बडिमालिका, अपि बेसक्याम्प, घोडाघोडी ताल...

(घुम्न जादा मौसम र बाटोको अवस्था बारे बुझेर मात्र यात्रा गर्नुहोला)।
#साभार_RONB

मतदाता नामावली दर्ता कार्य शुरु गरिएको सुचना ।शेयर गर्नुहोला 🙏
26/09/2025

मतदाता नामावली दर्ता कार्य शुरु गरिएको सुचना ।
शेयर गर्नुहोला 🙏

सरकारले पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न ७ बुँदे परिपत्र तयार गरेको छ जुन यस्तो छ -🔹 राष्ट्रपति वा प्रधानमन्त्रीक...
24/09/2025

सरकारले पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न ७ बुँदे परिपत्र तयार गरेको छ जुन यस्तो छ -

🔹 राष्ट्रपति वा प्रधानमन्त्रीको विदेश भ्रमणमा १० जनाभन्दा बढी नजाने

🔹तीनै तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी करार कर्मचारी नराख्ने

🔹राजनीतिक र प्रशासनिक पदाधिकारीलाई नयाँ सवारी साधन खरीद नगर्ने

🔹 संघ प्रदेशका मन्त्री र स्थानीय पदाधिकारीले सल्लाहकार राख्न नपाउने

🔹सांसदलगायत राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज

🔹मन्त्रलयमा स्वीकृत सचिवालय नराख्ने-गाडी र भौतिक सुविधा नदिने

🔹मन्त्रीका प्रेस सल्लाहकार राख्न नपाउने, राष्ट्रपति र प्रधानमन्त्रीले मात्र पाउने

Address

Ilam
57300

Telephone

+9779762995836

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Harkate Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Harkate Banda:

Share