पञ्चमी युबा क्लब

पञ्चमी युबा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पञ्चमी युबा क्लब, Digital creator, Ilam.

झुल्के घामकाे दृश्य :-  दे.न.पा.७ सिद्धिथुम्का चुली,इलामPic.puzan
24/11/2024

झुल्के घामकाे दृश्य :-
दे.न.पा.७ सिद्धिथुम्का चुली,इलाम

Pic.puzan

सम्पूर्ण महानुभाबहरुलाई उपस्थित भइदिन अनुराेध ।   चिठी नपुगेकाे खण्डमा यस पत्रलाई आधार मानि उक्त मिति,समय र स्थानमा भेला...
23/11/2024

सम्पूर्ण महानुभाबहरुलाई उपस्थित भइदिन अनुराेध ।
चिठी नपुगेकाे खण्डमा यस पत्रलाई आधार मानि उक्त मिति,समय र स्थानमा भेला भईदिनुहुन अनुराेध गर्दछाै ।

11/11/2024

ईलाम जिल्लाको पर्यटकीय स्थल सिद्धिथुम्का चुली जहाँ सुर्यदय र सुर्यस्थकाे अवलाेकन गर्न सकिन्छ ।💙💚💝
video by:Puzan&Alsan

" किरात धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती, समाज सुधारको नेतृत्व गर्नुहुने किरात धर्मगुरु फाल्गुनन्दप्रति हार्दिक सम्मान र...
10/11/2024

" किरात धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती, समाज सुधारको नेतृत्व गर्नुहुने किरात धर्मगुरु फाल्गुनन्दप्रति हार्दिक सम्मान र श्रद्धा !
पञ्चमी युबा क्लब

प्रथम खान्द्रुङ गोल कप  २०८१को उपादी जित्न सफल नामथला एफ्सी.पञ्चमी युबा क्लब
01/11/2024

प्रथम खान्द्रुङ गोल कप २०८१को उपादी जित्न सफल नामथला एफ्सी.
पञ्चमी युबा क्लब

प्रथम खान्द्रुङ गोल्डकप -२०८१ काे फाईनल खेलकाे केहि तस्बिरहरु:-  #नामथला_फुटबल_क्लब बिजयी🏆️  .C 4 /  =1
01/11/2024

प्रथम खान्द्रुङ गोल्डकप -२०८१ काे फाईनल खेलकाे केहि तस्बिरहरु:-
#नामथला_फुटबल_क्लब बिजयी🏆️
.C 4 / =1

प्रथम खान्द्रुङ गोल्डकप -२०८१ काे फाईनल खेलकाे केहि तस्बिरहरु :-📸  #नामथला_फुटबल_क्लब बिजयी🏆️  .C 4 /  .Y.C_C 1@पञ्चमी य...
31/10/2024

प्रथम खान्द्रुङ गोल्डकप -२०८१ काे फाईनल खेलकाे केहि तस्बिरहरु :-📸 #नामथला_फुटबल_क्लब बिजयी🏆️
.C 4 / .Y.C_C 1
@पञ्चमी युबा क्लब ..दे .न.पा.७ सिद्धिथुम्का ईलाम

सहयाेगकाे लागि धन्यवाद!🙏      २०८१ साल शुभ दिपावलीको पावन अवसरमा यस पञ्चमी युबा क्लब (सिद्धिथुम्का) द्वारा आयोजन हुदै गर...
31/10/2024

सहयाेगकाे लागि धन्यवाद!🙏
२०८१ साल शुभ दिपावलीको पावन अवसरमा यस पञ्चमी युबा क्लब (सिद्धिथुम्का) द्वारा आयोजन हुदै गरेकाे" प्रथम खान्द्रुङ गोल कप" खुल्ला पुरुष नकआउट फूटबल प्रतियाेगितालाई सफल बनाउन खेलप्रेमी तथा सहयाेगी देउमाई नगरपालिका ७ निवासी लामा किराना पसल एण्ड हाेटलका प्रो: आदरणीय याम जिम्बा ज्यु बाट खेल सफलता पुर्बक सम्पन्न गर्नका लागि रु ५०००/- नगद सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछाै ।

आयोजक : पञ्चमी युबा क्लब दे.न.पा.-७ सिद्धिथुम्का इलाम
पञ्चमी युबा क्लब

प्रथम खान्द्रुङ गोल कप २०८१को फाइनल खेलकाे तयारी सम्पन्न भयाे । खेल प्रेमी सम्पुर्ण महानुभावहरुलाई उपस्ति भईदिनु हुन आग्...
31/10/2024

प्रथम खान्द्रुङ गोल कप २०८१को फाइनल खेलकाे तयारी सम्पन्न भयाे । खेल प्रेमी सम्पुर्ण महानुभावहरुलाई उपस्ति भईदिनु हुन आग्रह गर्दछाै । खेल हुने समय ठिक १:०० बजे।
आयोजक :पञ्चमी युबा क्लब दे.न.पा.७ सिद्धिथुम्का, ईलाम
पञ्चमी युबा क्लब

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when पञ्चमी युबा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share