Travel with Rakes

  • Home
  • Travel with Rakes

Travel with Rakes This is a Official page of Travel With Rakes

Good News: सरकारले सरकारी सेवा कस्तो लागिरहेको छ भनेर नागरिकले qr scan गरी rating गर्न मिल्ने नयाँ प्रविधि कार्यान्वयनमा...
14/08/2026

Good News: सरकारले सरकारी सेवा कस्तो लागिरहेको छ भनेर नागरिकले qr scan गरी rating गर्न मिल्ने नयाँ प्रविधि कार्यान्वयनमा ल्याउने भएको छ। ❤️

14/08/2026

रामेश्वर मार्ग सुशान्त टोल राधाकृष्ण मार्ग मा दैलोमा,, तुलसीको मठमा राखिएको अम्खोरा चोरी भएको थियो त्यो चोरलाई आज एक महिना पछी प्रहरी बल र टोल को दाई को सहायता बाट समात्न सफल भएको छ धन्यवाद नेपालपुलिस

रास्वपा सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन प्रहरी IGP दानब...
14/08/2026

रास्वपा सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन प्रहरी IGP दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेटेका छन्।

Pic. NPL

GOODLUCK TEAM HORA. TEAM NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵They come from the same region, but every heartbeat on that stage belongs to a dif...
14/08/2026

GOODLUCK TEAM HORA. TEAM NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵

They come from the same region, but every heartbeat on that stage belongs to a different nation🔥

Today, Horaa Esports fights for Nepal. 🇳🇵
4Thrives Walee fights for Pakistan. 🇵🇰

No matter who lifts the trophy, South Asia has already shown the world it belongs here.

Now it’s time to finish the story. ❤️‍🔥

थोरै समय मिलाएर पढ्नुहोला । 🙏🥲❤️शीर्षक: **गरिब परिवारकी प्रतिभाशाली छोरी**एउटा गाउँमा निकै गरिब परिवार बस्थ्यो। घरको आर्...
14/08/2026

थोरै समय मिलाएर पढ्नुहोला । 🙏🥲❤️

शीर्षक: **गरिब परिवारकी प्रतिभाशाली छोरी**

एउटा गाउँमा निकै गरिब परिवार बस्थ्यो। घरको आर्थिक अवस्था कमजोर भए पनि उनीहरूको एउटी छोरी थिइन्, जो सानैदेखि मेहनती र प्रतिभाशाली थिइन्।

छोरी **पढाइमा निकै तेज** थिइन्। विद्यालयमा सधैं राम्रो अंक ल्याउँथिन्। त्यति मात्र होइन, उनी **खेलकुदमा पनि निकै उत्कृष्ट** थिइन्। दौड, फुटबल र विभिन्न प्रतियोगितामा उनले पटक–पटक पुरस्कार जितेकी थिइन्।

तर परिवारसँग छोरीलाई राम्रो प्रशिक्षण र आवश्यक सामग्री किनिदिने पैसा थिएन। उनका बुबा–आमाले दुःख गरेर गुजारा चलाउँथे।

एक दिन छोरीले आमालाई भनिन्,
**छोरी:** “आमा, हाम्रो अवस्था जस्तो भए पनि म मेहनत गर्न छोड्दिनँ। एक दिन म ठूलो खेलाडी र सफल व्यक्ति बनेर हाम्रो दुःख हटाउनेछु।”

आमाले आँसु पुछ्दै भनिन्,
**आमा:** “छोरी, तिमीले मेहनत गर। हामीसँग पैसा नभए पनि तिम्रो सपना पूरा गर्न हाम्रो आशीर्वाद सधैं तिमीसँग हुनेछ।”

छोरीले अझ धेरै मेहनत गर्न थालिन्। बिहान पढाइ, दिउँसो खेलकुद र बेलुका घरको काम गर्दै उनले आफ्नो लक्ष्यतर्फ अघि बढिन्।

केही वर्षपछि उनले राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा **स्वर्ण पदक** जितिन्। साथै पढाइमा पनि उत्कृष्ट नतिजा ल्याइन्।

पुरस्कार लिएर घर फर्किँदा उनले आमाबुबालाई अँगालो हाल्दै भनिन्,
**“हामी गरिब थियौँ, तर हाम्रो सपना कहिल्यै गरिब थिएन।”**

**सन्देश:** *गरिबी सफलताको बाधा होइन। मेहनत, आत्मविश्वास र निरन्तर प्रयासले ठूलो सपना पूरा गर्न सकिन्छ।*

दुर्गा प्रसाईंलाई छाडेर पार्टी दर्ता गराउन एक्लै निर्वाचन आयोग पुगे धवल शम्शेर राणा
14/08/2026

दुर्गा प्रसाईंलाई छाडेर पार्टी दर्ता गराउन एक्लै निर्वाचन आयोग पुगे धवल शम्शेर राणा

14/08/2026

बिराटनगरमा लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ::

आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा नागरिकका गुनासा तथा समस्या सुन्दै प्रतिनिधि सभा सदस्य  अनुष...
14/08/2026

आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा नागरिकका गुनासा तथा समस्या सुन्दै प्रतिनिधि सभा सदस्य अनुष्का श्रेष्ठ।

Popular streamer Cr7 horaa भन्छन जमाना मा B***n dai mayor हुनु भन्दा अगाडि हामी सँगै PUBG खेलेको हो। अनि खेल्दा खेरि esp...
14/08/2026

Popular streamer Cr7 horaa भन्छन जमाना मा B***n dai mayor हुनु भन्दा अगाडि हामी सँगै PUBG खेलेको हो। अनि खेल्दा खेरि esports मा यति यति budget छुट्याउँछौँ, यता उता गर्छौँ भनेर पनि भन्नुभएको हो। अब आउँदै होला budget, त्यो कुरा ठीकै छ। तर अहिलेको यो scene मा चाहिँ बोल्नुपर्ने मान्छे अगाडि आएर बोलिदिनुपर्‍यो नि "अब यस्तो यस्तो हुन्छ” भनेर।

नत्र ती १२ १३ जना खेलाडीहरूको भविष्य त खेर जाने भयो नि। नेपालकै झन्डा फहराउँछु भनेर लागिरहेका खेलाडीहरूको career नै अन्योलमा पर्ने भयो। 😤🇳🇵

Sher Bahadur Deuba thanks all his supporters for the welcome he received yesterday at TIA. 😮
14/08/2026

Sher Bahadur Deuba thanks all his supporters for the welcome he received yesterday at TIA. 😮

Address

Deumai-7 Panchami Bazzar

Website

Alerts

Be the first to know and let us send you an email when Travel with Rakes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share