युवराज काफ्ले

युवराज काफ्ले Wellcome to युवराज काफ्ले official 💟🤗🙏

Good morning 🌇🙏      Youwaraj Comedian Youwaraj Kafle
25/09/2025

Good morning 🌇🙏

Youwaraj Comedian Youwaraj Kafle

आज मंगलबार भगवान गणेशको बिशेष दिन 🕉 भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा ...
23/09/2025

आज मंगलबार भगवान गणेशको बिशेष दिन 🕉 भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏
भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा गणेश भगवान चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने जनविश्वास छ ।
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लंबोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः

भगवान श्री कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । ❤️🙏
20/09/2025

भगवान श्री कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । ❤️🙏

फेसबुक सहित २६ सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको तयारी, दुरसञ्चारलाई गर्यो पत्राचार सरकारले फेसबुक,ट्वीटर (एक्स)...
04/09/2025

फेसबुक सहित २६ सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको तयारी, दुरसञ्चारलाई गर्यो पत्राचार

सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो।

सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।

आज शनिबार: भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏
30/08/2025

आज शनिबार: भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏


आज मंगलबार भगवान गणेशको बिशेष दिन :भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस🕉 🙏
25/08/2025

आज मंगलबार भगवान गणेशको बिशेष दिन :
भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस🕉 🙏

🌞✨ शुभ बिहानी ! 🪔विघ्नहर्ता श्री गणेश भगवान को कृपाले आजको दिन तपाईं र तपाईंको परिवारको लागि सफलता, शान्ति र समृद्धिले भ...
18/08/2025

🌞✨ शुभ बिहानी ! 🪔
विघ्नहर्ता श्री गणेश भगवान को कृपाले आजको दिन तपाईं र तपाईंको परिवारको लागि सफलता, शान्ति र समृद्धिले भरियोस् 🙏🐘🌺

जय श्री गणेश ! 🕉

Youwaraj Comedian Youwaraj Kafle

सुत्ने बेलामा शान्त मनले माता पाथीभराको दर्शन गर्नुहोस्।❤️🙏❣️
16/08/2025

सुत्ने बेलामा शान्त मनले माता पाथीभराको दर्शन गर्नुहोस्।❤️🙏❣️

जुठे सिरियल बाट बाहिरिए पछि जुठे सिरियलमा चर्कित क्यारेक्टर गोथे अब राजु पौडेलले आफ्नै सिरियल सकसमा ल्याउने भएका छन ,अब ...
14/06/2025

जुठे सिरियल बाट बाहिरिए पछि जुठे सिरियलमा चर्कित क्यारेक्टर गोथे अब राजु पौडेलले आफ्नै सिरियल सकसमा ल्याउने भएका छन ,अब आगामी भागमा सकस सिरियलमा गोथे क्यारेक्टर देख्न पाउनु हुनेछ । Raju Master

11/06/2025

जगतको कान्छी श्रीमती जब जगतको घरमा आइन तब 😢

04/06/2025

सीताले रमेशसगँ बिहे गरेकी हुन त 😢🤔

आज SEE मा Computer/Account को EXAM.. माता सरस्वतीको आशीर्वादले सबैको Exam सोचेको भन्दा राम्रो होस्। ❤️🙏🏻
28/03/2025

आज SEE मा Computer/Account को EXAM.. माता सरस्वतीको आशीर्वादले सबैको Exam सोचेको भन्दा राम्रो होस्। ❤️🙏🏻

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when युवराज काफ्ले posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share