Rajendra Kerung

Rajendra Kerung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajendra Kerung, Chulachuli Municipality Office, Chulachuli-, Botad.

05/09/2025

बहुजाति,बहुधार्मिक,बहुभाषिक हाम्रो चुलाचुली बासी।

05/09/2025

सामाजिक शिक्षा र नैतिक शिक्षा अनिवार्य छ।

05/09/2025

दन्द कालमा ईलाम चुलाचुलीमा भएको छति स्मरण रहोस् ।

05/09/2025

"यो देशका सहिदहरु सबै साझा हुन।"

05/09/2025

मेरो मात्र परिवार होईन परिवार सबैको एउटै हो।

04/09/2025

मलाई चुलाचुली बासीले बिशुवास गरेर पठाए हो |

04/09/2025

शहिदलाई सम्म गर्न सबैको मुटुमा आउनु पर्छ।

01/09/2025

बन्दैछ चुलाचुली ,
आज ईलाम चुलाचुली वाड न 2 अर्नाखाडी को नागरिक उपभोक्ता लाई चुनाब को बेलामा बोलेको बाचा र प्रतिबद्धता आज पुरा गर्न पाउदा सुनाउने र सुनेर बिश्वास मा बस्ने दुबै हामी खुशी ।
1 कि. मि. 200 मिटर अर्नाखाडी बस्ती हुँदै स्वामिचोकको बाटो कालो पत्रे सड्क को लागि प्राविधिक नाप जाँच सम्पन्न भयो । चुलाचुली गाउँ पालिकाको 1 करोड बजेटमा निर्माण सम्पन्न यहि बर्स हुनेछ।

28/08/2025
27/08/2025

Address

Chulachuli Municipality Office, Chulachuli-
Botad
57217

Website

Alerts

Be the first to know and let us send you an email when Rajendra Kerung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share