Ilam Photos Gallery

Ilam Photos Gallery Ilam District is one of 14 districts of Koshi Province Nepal . Ilam Photos Gallery is One on Only Photos Gallery Official page of Ilam Nepal.

Good Morning Ilam
04/04/2025

Good Morning Ilam

Just 😲
21/03/2025

Just 😲

राष्ट्रिय परिचयत्रको थप सेवा प्रवाह सम्बन्धी सूचना ।।जिल्ला प्रशासन कार्यालय, इलाम
21/03/2025

राष्ट्रिय परिचयत्रको थप सेवा प्रवाह सम्बन्धी सूचना ।।
जिल्ला प्रशासन कार्यालय, इलाम

NEA Head Kulman Ghising says, "घरघरमा कतै पनि लोडसेडिङ छैन, हुने पनि छैन। उद्योगमा भने प्राथमिकताको आधारमा कहिलेकाहीँ रा...
21/03/2025

NEA Head Kulman Ghising says, "घरघरमा कतै पनि लोडसेडिङ छैन, हुने पनि छैन। उद्योगमा भने प्राथमिकताको आधारमा कहिलेकाहीँ राति विद्युत् नपुगेका समयहरूमा, डेडिकेटेड र ट्रंक लाइनको शुल्क नतिरेका ग्राहकहरूको प्राथमिकता अनुसार, केही कटौती गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्था आएमा, रातिको समयमा मात्र कटौती गर्छौं। दिउँसो भने लोडसेडिङ हुँदैन। घरघरमा लोडसेडिङ हुने अवस्था अहिले छैन।" 🙏

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको स्ववियु निर्वाचन २०८१ को अन्तिम मत परिणाम
19/03/2025

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको स्ववियु निर्वाचन २०८१ को अन्तिम मत परिणाम

इलाम साहित्य महोत्सव २०८१ (२०२५)इलाम नगरपालिका एवं साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त प्रस्तुति
10/03/2025

इलाम साहित्य महोत्सव २०८१ (२०२५)
इलाम नगरपालिका एवं साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त प्रस्तुति

प्रिती राइ उसको फ्यान हरु सँग इलाम चियाबारी मा
09/03/2025

प्रिती राइ
उसको फ्यान हरु सँग
इलाम चियाबारी मा

दोस्रो अन्तरास्ट्रिय आमन्त्रण महिला गोल कप इलाम को केहि झलक 📸  sandesh
08/03/2025

दोस्रो अन्तरास्ट्रिय आमन्त्रण महिला गोल कप इलाम को केहि झलक
📸 sandesh

दोस्रो अन्तरास्ट्रिय आमन्त्रण महिला गोल कप इलाम कोआज सातै दिन अर्थात फाईनलको गेट मनि संकलन (टिकट दर रु ३००)४३९६*३००= रु....
08/03/2025

दोस्रो अन्तरास्ट्रिय आमन्त्रण महिला गोल कप इलाम को
आज सातै दिन अर्थात फाईनलको गेट मनि संकलन (टिकट दर रु ३००)
४३९६*३००= रु. १३,१८,८००
(टिकट दर रू ५००)
५२१x५००=रू २,६०,५००
जम्मा रू १५,७९,३००

Address

Ilam
0

Website

Alerts

Be the first to know and let us send you an email when Ilam Photos Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ilam Photos Gallery:

Share

Category