हाम्रो सुन्दर हरित नगर ईलाम

  • Home
  • Nepal
  • Ilam
  • हाम्रो सुन्दर हरित नगर ईलाम

हाम्रो सुन्दर हरित नगर ईलाम खाली खुट्टा नै किन नहोस सत्यको बाटो हिडनुस पैताला दुख्लान तर मन भने सधै सितल अनि खुशी रहनेछ !!!

07/09/2025

शुभ बिहानी सम्पुर्ण मा🙏🙏

24/01/2025

"पुवाखाेलाकाे सटकेमा १३ कराेड ६५ लाखमा पुल बन्ने पक्का"
इलाम नगरपालिका वडा न ९ र इलाम नगरपालिका वडा न १२ मा पर्ने पुवाखाेलाकाे सटकेमा १३ कराेड ६५ लाख ५२ हजारकाे लगातमा पक्की पुल बन्ने सुनिश्चित भएको छ। इलाम नगरपालिकाकाे नेतृत्व गर्दै नगर प्रमुख केदार थापाकाे पहलमा गत साल डि पि आर तयार पारि सम्बन्धित निकायमा पहल भइरहेकाेले आर्थिक वर्ष २०८१/०८२ काे बजेटमा सम्बाेधन भएकोले शहरी विकास मन्त्रालयकाे तर्फबाट साे्त सुनिश्चित भएबाट माघ महिना भित्र स्थानिय पुर्वाधार विभाग इटहरीले टेण्डर गर्ने जानकारी समेत गराउन चहान्छाै।पक्की पुल निमार्ण पश्चात् भन्ज्याङ हुदै पुवाखाेला सटके ,साङगरुम्बा ,साेयाक, देउमाई नपाकाे सिध्दिथुमका ,माई नपा र फाल्गुनन्द मार्ग हुदै माङसेबुङग सम्मकाे सडक यातायातलाई पुलकाे माझ्यमबाट सिधा जाेडिने भएकोले अब इलाम नपाकाे प्रयास बारै महिना इलाम पश्चिमलाई सदरमुकाम जाेडनेमा विशेष पहल भइरहने छ। यस क्षेत्रका इलाम वासी दाजुभाइ तथा दिदिबहिनीहरुकाे लामाे प्रतिक्षाकाे घडीलाई सदुपयोग गर्दै पक्की पुलकाे गुण स्तरीय निर्माण कार्यमा तपाईंहरुकाे साथ र सहयाेगमा इलाम नगरपालिका निरन्तर लागि रहने छ।
- नुतन देव दुलाल

आज को ईलामको माैसम
24/01/2025

आज को ईलामको माैसम

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
24/01/2025

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

24/01/2025
24/01/2025

Address

Ilam

Telephone

+9779823369599

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो सुन्दर हरित नगर ईलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो सुन्दर हरित नगर ईलाम:

Share