Hamro Paribesh हाम्रो परिवेश

  • Home
  • Nepal
  • Ilam
  • Hamro Paribesh हाम्रो परिवेश

Hamro Paribesh हाम्रो परिवेश हामी नेपाली, हाम्रो परिवेश

21/11/2024
चाडपर्ब सकिए सँगै  कृषकलाइ धान थन्क्याउने चटारो !
09/11/2024

चाडपर्ब सकिए सँगै कृषकलाइ धान थन्क्याउने चटारो !

आज मिति २०८१/असोज २२ गते गाउँघर क्लिनिक कार्यक्रम अन्तर्गत इ.न.पा. ५को टोल न ६ मन्दिर डाँडामा  मासिक स्वास्थ्य चेकजाँच क...
08/10/2024

आज मिति २०८१/असोज २२ गते गाउँघर क्लिनिक कार्यक्रम अन्तर्गत इ.न.पा. ५को टोल न ६ मन्दिर डाँडामा मासिक स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेष्ठ नागरिक,युवा-युवती,गर्भवती महिला लगायतका ६०बढी ब्यक्तिको सुगर,प्रेसर जाँच गरिनुका साथै आवस्यक परामर्श सेवा समेत प्रस्तुत गरिएको थियो । बरबोटे स्वास्थ्य चौकीका स्वास्थकर्मी द्वय गिता राई र प्रतिमा घिमिरे ज्युको टोलिले सो कार्यक्रममा स्वास्थ्य जाँच गर्नुभएको थियो ।

पुर्वमा नेपाल भारत सिमाना मानेभञ्ज्याङ बजार, जौबारी  ।
08/09/2024

पुर्वमा नेपाल भारत सिमाना मानेभञ्ज्याङ बजार, जौबारी ।

इ.न.पा. ५ दुधाङ बेँसि
07/09/2024

इ.न.पा. ५ दुधाङ बेँसि

22/08/2024
अंशुबर्माले  बनाएको नेपालकै सबैभन्दा पुरानो चागुनारायण मन्दिर ।
09/08/2024

अंशुबर्माले बनाएको नेपालकै सबैभन्दा पुरानो चागुनारायण मन्दिर ।

रुख टमाटर
04/08/2024

रुख टमाटर

यस्तो रहेछ इलामको २६६मिटर लामो झोलुङ्गे पुल ।
02/08/2024

यस्तो रहेछ इलामको २६६मिटर लामो झोलुङ्गे पुल ।

बर्खाको समयमा मेलापातमा ओढिने घुम।
01/08/2024

बर्खाको समयमा मेलापातमा ओढिने घुम।

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Paribesh हाम्रो परिवेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share