Rajib Chettri

Rajib Chettri गणतन्त्र भन्ने लुटतन्त्रलाई जरैदेखि उखालेर फालौँ। यो व्यवस्था परिवर्तन गरौं

21/08/2026

३ वर्षकी उस्को छोरी भएको भए सिंहदरवार आ'गो लागिसक्थ्यो गाँ'जाले उस्को छोरी होईन! त्यसैले तपाईँहरू ढुक्क हुनोस! अनुसन्धान जारी छ।

21/08/2026

आज मुस्ताङमा तस्क'रहरूको गोपिया मिटिङ भएछ।

संसद भवनभित्र बैठक भइरहेको बेला मस्त सुतिरहेछन् मन्त्री महावीर पुन।
21/08/2026

संसद भवनभित्र बैठक भइरहेको बेला मस्त सुतिरहेछन् मन्त्री महावीर पुन।

21/08/2026

बालेन बस्ने इको भिलेज रिसोर्टमा सेना तैनाथ, सर्वसाधारणलाई प्रवेश निषेध सबै सीसीटीभी बन्द गरिएको छ।

ज्वरो आएको बहानामा ३५ लाख एकैछिनमा राज्यको पैसा स्वाहा !जनताहरूलाई भारी कर लगाएर उहाँहरूको मोजमस्ती छ।
21/08/2026

ज्वरो आएको बहानामा ३५ लाख एकैछिनमा राज्यको पैसा स्वाहा !
जनताहरूलाई भारी कर लगाएर उहाँहरूको मोजमस्ती छ।

21/08/2026

यतिको साहसी व्यक्ति र गरिब दुखीहरूको लागि आवाज बोल्ने व्यक्ति भविष्यमा जन्मिन गाह्रो पर्छ। अस्ली सपूत भनेकै दुर्गा प्रसाई रहेछन् नेपालमा। यी नयाँ भनौदाहरू त आँखै अगाडि सिंह दरबार ज'लाएर आएकाहरु हुन् भनेर सबैले भनिराखेका छन् र प्रष्टै देखिएको पनि छ।

21/08/2026

पानी बाँड्न गएको मान्छे म गृहमन्त्री भए। आफैलाई विश्वास लागिरहेको छैन। घरि घरि पिएसोले सम्झाउँछ तपाईँ गृहमन्त्री हो भनेर अरे😂

21/08/2026

Durga बोली पुग्छ है

दुर्गा प्रसाईको घरमा पुलिसले छापा मारेर घर लथालिङ्ग बनाइदिए पछि र दुर्गा प्रसाईकोमा केही नभेटाए पछि। दुर्गा प्रसाई भन्छन...
20/08/2026

दुर्गा प्रसाईको घरमा पुलिसले छापा मारेर घर लथालिङ्ग बनाइदिए पछि र दुर्गा प्रसाईकोमा केही नभेटाए पछि। दुर्गा प्रसाई भन्छन्। यदि दुर्गा माता छन् भने यिनीहरु विदेशी दला'ल लठे,तहरूले यो दशैं देख्न पाउँदैनन्।
हुन पनि हो जुनै सरकार आएपनि यही दुर्गा प्रसाई सँगै डराउनुपर्छ एकजना व्यक्तिसँग?

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Rajib Chettri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share