30/10/2024
इलाम नगरपालिका वडा नं १० मा अधिक्तम लोडसेडिङ भइरहेको छ
यस सम्सया प्रति इलाम विद्युत् प्राधिकरणको ध्यान अाकर्षण गरिदिनु हुन विनर्म अनुरोध गर्द छु ।🙏
घर गाउँ साथै पढने वद्यार्थी वर्गमा पनि यस अन्धकारले ठूलो सम्सया सिर्जना गर्न सक्छ 🙏
Green
Ilam Green