Biplav Bhattarai Ilam

Biplav Bhattarai Ilam News Portal

08/09/2025
आा.व. ०८१/८२ मा पूर्वी काँकडभिट्टा नाकावाट मात्र ७ अर्व ६७ कराेड ४० लाख रूपैयाँकाे अलैची निकासी भएकाे मेची भन्सार कार्या...
12/08/2025

आा.व. ०८१/८२ मा पूर्वी काँकडभिट्टा नाकावाट मात्र ७ अर्व ६७ कराेड ४० लाख रूपैयाँकाे अलैची निकासी भएकाे मेची भन्सार कार्यालयकाे तथ्यांक छ ।

15/11/2024

नेकपा (एमाले)११औं जिल्ला अधिवेशन : पदाधिकारीको अन्तिम मत परिणाम

अध्यक्ष
गणेश बराल ३८१
नरेन्द्रनाथ भट्टराई १९५

उपाध्यक्ष
उदय राई २५०
उमेश गुरुङ १८४
बुद्धि खनाल १३७

सचिव
रवीन्द्र सुवेदी २९२
प्रकाश अधिकारी २६८

उपसचिव
छवि श्रेष्ठ १५३
रमेश राई १७९
याम बा राई १३४
मानवील लुहागुन ५६

उपसचिव महिला
विष्णुमाया आचार्य २१७
दिलु लावती ३०९

15/11/2024

नेकपा एमाले इलामको ११ औं जिल्ला अधिेवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी । ३०० मत गन्न्दाको परिणाम:-

अध्यक्ष गणेश बराल: १९६
नरेन्द्रनाथ भट्टराई: १०३
उपाध्यक्ष उदय राई: १२६
उमेश गुरूङ: ९७
बुध्दि खनाल: ७२
सचिव प्रकाश अधिकारी: १३९
रबिन्द्र सुवेदी १५१
उपसचिव रमेश राई: ९२
यामबहादुर राई: ६१
छबि श्रेष्ठ: ८६
दिलु लावती: १५६
विष्णुमाया आचार्य: ११०
मानवीर लुहागुन: ३०

15/11/2024

नेकपा एमाले इलामकाे ११ औ जिल्ला अधिवेशनकाे राैनक...

15/11/2024

इलामकाे याे नयाँ गीत गज्जव लाग्याे ।

07/11/2024

संस्कृति संरक्षणकाे प्रयास गज्जव लाग्याे ...

Address

Ilam
Ilam

Alerts

Be the first to know and let us send you an email when Biplav Bhattarai Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share