Hello Ilam

Hello Ilam Hello Everyone

अस्थायी हालको निम्ति बैकल्पिक बाटोबाट यात्रा गर्न सकिने छ! सतर्कता साथ यात्रा गर्नु होला
12/10/2025

अस्थायी हालको निम्ति बैकल्पिक बाटोबाट यात्रा गर्न सकिने छ! सतर्कता साथ यात्रा गर्नु होला

रातिको समयमा वैकल्पिक मार्गबाट सवारी सञ्चालन बन्द सम्बन्धी सूचना
12/10/2025

रातिको समयमा वैकल्पिक मार्गबाट सवारी सञ्चालन बन्द सम्बन्धी सूचना

12/10/2025

"आज सम्म प्रयत्न भयो तर हेर्दा लाग्छ राजदुवाली खण्डको बाटोले सार्है कामदेला र यातायात सुचारू होला जस्तो लागेन । त्यसो हुँदा सिमलगोलाई-तिल्केनी र बेलासे सडक सञ्चालनमा ल्याउन प्रयत्न शुरू गरौं ।"

धन्यबाद अटो ब्यवसायी 🌺🩷इलामेली अटो यातायात प्रालिले इलाम माईखोलाबाट हिड्दै आएका यात्रुलाई पानी वितरण गर्दै आएको छ ।
12/10/2025

धन्यबाद अटो ब्यवसायी 🌺🩷
इलामेली अटो यातायात प्रालिले इलाम माईखोलाबाट हिड्दै आएका यात्रुलाई पानी वितरण गर्दै आएको छ ।

11/10/2025

इलामका जेन्जीसँग मन्त्री कुलमान घिसिङ

गत साताको बाढीपहिरोले अवरुद्ध मेची राजमार्गको राजदुवाली सडकखण्डमा शनिबार सुरक्षाकर्मीले बिरामीलाई स्टेचरमा बोकेर पहिरो प...
11/10/2025

गत साताको बाढीपहिरोले अवरुद्ध मेची राजमार्गको राजदुवाली सडकखण्डमा शनिबार सुरक्षाकर्मीले बिरामीलाई स्टेचरमा बोकेर पहिरो पार गर्दै अस्पताल पुर्‍याएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इलाम माईखोलामा बाढीका कारण अबरुद्ध मेची राजमार्ग र प्रभावित बस्तिहरूक...
11/10/2025

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इलाम माईखोलामा बाढीका कारण अबरुद्ध मेची राजमार्ग र प्रभावित बस्तिहरूको स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार इलाम आइपुग्नुभएका मन्त्री घिसिङले माईखोला टापु क्षेत्रमा पुगेर बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्नुभएको हो ।

11/10/2025

विपद् संकटग्रस्त घोषणा भएपछि इलामले यि कुराहर पाउने छ-
विपद् पुनर्निर्माण प्राधिकरणका सिइओ दिनेश भट्टको भनाइ

11/10/2025

भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इलाम नगरपालिका ४ र १ मा पर्ने मेची राजमार्गको पुवाखोला/मिल गोलाई सडक खण्डको अवलोकन गर्नु भएको छ

11/10/2025

Phone Charging in Sulubung

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when Hello Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share