Smart Jogi

Smart Jogi न विगत न भविष्य जीवन त वर्तमानको वास्तविकता हो !

02/08/2026

नयाँ को लागि !

क्षणिकतालाई नबुझ्दासम्म हामी आशा, अपेक्षा, सम्बन्ध, वस्तु र परिस्थितिहरूमाथि निर्भर रहन्छौँ ।तर जब जीवनको प्रत्येक घटना,...
01/08/2026

क्षणिकतालाई नबुझ्दासम्म हामी आशा, अपेक्षा, सम्बन्ध, वस्तु र परिस्थितिहरूमाथि निर्भर रहन्छौँ ।

तर जब जीवनको प्रत्येक घटना, सुख–दुःख र प्राप्ति–अप्राप्तिको क्षणभंगुर सत्यलाई गहिराइमा अनुभव गरिन्छ, तब भित्र एउटा नयाँ स्वतन्त्रताको जन्म हुन्छ ।

प्रेम नमन। 🙏❤️

Mero Bodh ✨

#क्षणिकता #आत्मबोध #जागरुकता #ध्यान #आध्यात्मिकता #समझपूर्णजीवन #स्वतन्त्रता #बुद्धदर्शन #प्रेम #करुणा #मैत्री

01/08/2026

सिर्जनको लागि बहुत समय लाग्छ तर विसर्जन क्षणभरमा हुन्छ !

मानवको पहिलो धर्म, पहिलो आस्था मानवीयता, प्रेम, करुणा, मैत्री, सद्भाव र प्रज्ञाको प्रकाश !
31/07/2026

मानवको पहिलो धर्म, पहिलो आस्था
मानवीयता, प्रेम, करुणा, मैत्री, सद्भाव र प्रज्ञाको प्रकाश !

31/07/2026

आजको विषम परिस्थितिमा हामिले स्वयमलाई सजग बनाउन जरुरी छ !

30/07/2026

संवेदनशील घडीमा राष्ट्रका नाममा प्रधानमन्त्रीको संबोधन !

17/07/2026

एक स्वतन्त्रता

Gratitude ❤️
16/07/2026

Gratitude ❤️

🌿 म कुनै परिचयको कैदी होइन ।म केवल एक स्वतन्त्र मनुष्य हुँ ।न म गरिब, न म धनी ।न म कुनै दलको जनता, न कुनै विचारको गुलाम ...
12/07/2026

🌿 म कुनै परिचयको कैदी होइन ।
म केवल एक स्वतन्त्र मनुष्य हुँ ।

न म गरिब, न म धनी ।
न म कुनै दलको जनता, न कुनै विचारको गुलाम ।

जब आशा, अपेक्षा र पहिचानको बोझ बिस्तारै झर्छ,
त्यसपछि मात्र प्रकट हुन्छ हाम्रो वास्तविक अस्तित्व—
निर्मल, निरपेक्ष, प्रेमिल, सजग र करुणामयी ।

स्वतन्त्रता बाहिरी परिस्थितिबाट प्राप्त हुने उपलब्धि होइन,
यो त आफ्नै चेतनामा जागृत हुने अनुभूति हो ।

Mero Bodh -

10/07/2026

तपाँइ सुकेको पत्ता नबन्नुहोस !!

Address

Ilam
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Smart Jogi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart Jogi:

Shortcuts

Share