Quick Khabar

Quick Khabar "Quick Khabar: पलपलको अपडेट र राष्ट्रिय राजनीतिका विशेष सामग्रीहरूका लागि आधिकारिक फेसबुक पेज।"

05/06/2026

‘नेपाली ब्रो’ ले गरे खुकुरी हानेर श्रीमती को हत्या

चर्चित रेसलर कुमार थापा मगर (नेपाली ब्रो) ले आफ्नो श्रीमती ईश्वरी थापा को हत्या गरेको छ ।नेपाली ब्रो अनैतिक महिला संग सम...
05/06/2026

चर्चित रेसलर कुमार थापा मगर (नेपाली ब्रो) ले आफ्नो श्रीमती ईश्वरी थापा को हत्या गरेको छ ।
नेपाली ब्रो अनैतिक महिला संग सम्बन्ध राख्दै हिड्ने रंगिन मिचासका कारण घरमा झैझगडा हुने गरेको थियो । ईश्वरी थापा माथी केहि दिन अगाडि कुटपिट नेपाली ब्रो ले गरेका थिए
सो घटनाको उजुरी लिएर बालाजु प्रहरीमा छोरा जाँदा प्रहरीले निवेदन लिन मानेन भनेर मृतकका परिवारको आरोप छ ।
अहिले नेपाली ब्रो भनिने कुमार थापा मगर लाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Sad news :नेपाली ब्रो ले आफ्नी श्रीमतीलाई खुडा प्रहार गरि ह त्या गरेको छ।💔
05/06/2026

Sad news :नेपाली ब्रो ले आफ्नी श्रीमतीलाई खुडा प्रहार गरि ह त्या गरेको छ।💔

05/06/2026

श्रम संस्कृति पार्टीले भोलि माइतीघर अगाडि आन्दोलन गर्ने

केपी शर्मा ओली पुगे अदालतको शरणमा !एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको शरणमा पुगेका छ...
05/06/2026

केपी शर्मा ओली पुगे अदालतको शरणमा !

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको शरणमा पुगेका छन् । मानव अधिकार आयोगले जेनजी आन्दोलन घटनाको मुख्य पात्र नै केपी शर्मा ओली भएको प्रतिवेदन तयार पार्दै कानुन बनाएर भएपनि कारबाही गर्न सिफारिस गरेको छ । आयोगको उक्त प्रतिवेदन र सिफारिसलाई खारेज गर्न माग गर्दै एमालेले सर्वोच्च अदालत जाने निर्णय गरेको छ । जेनजी आन्दोलनमा प्रधानमन्त्री रहेका ओली दोषी ठहर भए राजनीतिक जिवनको अन्त्यमा जेल पर्नुपर्ने डरले ठूलो तनावमा रहेका छन् ।

05/06/2026

क्यास बाड्दैमा गरिबीबाट माथि आउने होइन,:स्वर्णिम वाग्ले

05/06/2026

कुलमानका नेताले बालेनलाई दलाल भन्दै थर्काए।

उज्यालो नेपाल पार्टी श्रम संस्कृति पार्टीसँग एकता गर्दैछ भनेर हर्क साम्पाङले भ्रम फैलाएः कुलमान घिसिङ
05/06/2026

उज्यालो नेपाल पार्टी श्रम संस्कृति पार्टीसँग एकता गर्दैछ भनेर हर्क साम्पाङले भ्रम फैलाएः कुलमान घिसिङ

तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै गृह मन्त्रालयमा सुदन ग...
05/06/2026

तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै गृह मन्त्रालयमा सुदन गुरुङको कम ब्याक (पुनरागमन) हुन सक्ने चर्चा चलेको छ। स्रोतका अनुसार प्रतिवेदनमा कुनै कारबाही गर्न भनेर स्पष्ट सिफारिस गरिएको छैन।

संघको चुनावमा हरेक ठाउँमा घण्टी घण्टी भनेर अभियान चल्यो प्रदेशको चुनावमा अब चिम चिम भनेर अभियान चल्नेछ त्यो किसिमको अभिय...
05/06/2026

संघको चुनावमा हरेक ठाउँमा घण्टी घण्टी भनेर अभियान चल्यो प्रदेशको चुनावमा अब चिम चिम भनेर अभियान चल्नेछ त्यो किसिमको अभियान हामी जनता माझ लादैछौँ ।" : कुलमान घिसिङ

Address

Ilam
44600

Website

Alerts

Be the first to know and let us send you an email when Quick Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share