GNZ YOUTH

GNZ YOUTH > हामी सत्य, छिटो र जनताको आवाज बोल्ने पेज हौँ।

14/06/2026

हाम्रो छिमेकी बिहार को बीरपुर मा एउटा मान्छे लाई गोली मारी हत्त्या गरेको छ 😒🙏

13/06/2026

13/06/2026

प्रधानमन्त्री बालेनलाई धन्यवाद दिँदै धरानका कार्यवाहक मेयर अइन्द्रा विक्रम बेघाले लेखे- धरानले पायो खानेपानी र पूर्वाधारका लागि ठूलो बजेट, धरानलाई ५० करोडको खानेपानी बजेट, पूर्वाधार विकासका लागि थप रकम।

धरानमा खानेपानी, सडक तथा पूर्वाधार विकासका विभिन्न योजनाका लागि करोडौं रुपैयाँ बजेट विनियोजन भएपछि धरानका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले फेसबुकमार्फत खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर सेयर गर्दै उनले कोशी–चतरा खानेपानी आयोजना, सडक मर्मत, रंगशालामा फ्लडलाइट निर्माण तथा अन्य पूर्वाधार योजनाका लागि बजेट छुट्याइएकोमा धन्यवाद दिएका छन्। फेसबुकमा उनले उक्त बजेटले धरानको खानेपानी, सडक, खेलकुद तथा समग्र पूर्वाधार विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्।

सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहा क्षेत्रमा सशस्त्र प्रहरीले २४ किलो गाँजासहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।सशस्त्...
13/06/2026

सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहा क्षेत्रमा सशस्त्र प्रहरीले २४ किलो गाँजासहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरबाट खटिएको टोलीले शुक्रबार राति विशेष चेकजाँचका क्रममा प्रदेश १–०२–०५८ प १४९ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा अवैध रूपमा ओसारपसार गरिँदै गरेको करिब २४ किलो गाँजा बरामद गरिएको छ।

13/06/2026

12/06/2026


😀

12/06/2026

भारतीय सीमा सुरक्षा बल एसएसबीले एक नेपाली सवारी चालकमाथि कुटपिट गरेको भिडियो सार्वजनिक ,विराटनगर रानी भन्सार नाकामा भएको घटना बिहीबारकाे भएको बताइएको छ....

ट्रम्पको घोषणा - आज राति इरानमाथि भीषण आ-क्रमण
11/06/2026

ट्रम्पको घोषणा - आज राति इरानमाथि भीषण आ-क्रमण

Address

Inaruwa

56700

Alerts

Be the first to know and let us send you an email when GNZ YOUTH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GNZ YOUTH:

  • Want your business to be the top-listed Media Company?

Share