Satya Sansar

Satya Sansar A journalist is a person who works in journalism to report the news. They may work on their own ("fr

रक्षाबन्धनमा राम्रो व्यपार
29/08/2026

रक्षाबन्धनमा राम्रो व्यपार

29/08/2026

प्रधानमन्त्री राहत काेषमा मितेरी बैंकको १० लाख रुपैयाँ सहयोग

28/08/2026

काेशी कटान नियन्त्रणमा प्रदेश सरकारले बजेट बिनियाेजन गर्छ : मुख्य मन्त्री हिक्मत कार्की

28/08/2026

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब/पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे।

28/08/2026

हर्षाेल्लासका साथ रक्षाबन्धन मनाईयाे
#रक्षाबन्धन
#भाई
#सुचना

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खाेज, राहत तथा पुनर्स्थापनाका लागि सहयोग स्वरुप मितेरी डेभ...
28/08/2026

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खाेज, राहत तथा पुनर्स्थापनाका लागि सहयोग स्वरुप मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानका संचालक तथा कर्मचारीहरुबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १०,००,०००। तथा प्रिति भल्व एण्ड फिटिङ्ग इन्णडष्ट्रिज प्रा.लि. का संचालक श्री अशोक कुमार अग्रवालले रु ३,००,००० को चेक हस्तानरण गरेको छ । बैंकका किसन मास्केको नेतृत्वमा सञ्चालकदेखी सिओसम्मकाे उपस्थितिमा चेक हस्तान्तरण गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अचार्यले दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयाे ।

28/08/2026

मिति २०८३।०५।१० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि लागि सहयोग स्वरुप मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानका संचालक तथा कर्मचारीहरु बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १०,००,०००।०० तथा प्रिति भल्व एण्ड फिटिङ्ग इन्णडष्ट्रिज प्रा.लि. का संचालक श्री अशोक कुमार अग्रवालद्वारा रु ३,००,०००।०० को चेक हस्तानरण गर्नुभएकोले वाँहाहरुलाई धन्यबाद ज्ञापन गर्दछौं ।

28/08/2026

Breaking - चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।
@

कुन जिल्लामा कति भेटिए मृतक? रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्ष'ति भएको छ। नेपाल प्रहरीले सार्...
28/08/2026

कुन जिल्लामा कति भेटिए मृतक?
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्ष'ति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रको अवस्था निम्नानुसार छ:
मृतक फेला परेको संख्या: ४६९ जना
चितवन: १७८
नवलपरासी (पूर्व): ११०
गोरखा: ४४
नुवाकोट: ३७
धादिङ: ३३
तनहुँ: २८
नवलपरासी (पश्चिम): २७
रसुवा: १२
सकुशल उद्धार गरिएको संख्या: १,५४५ जना
नुवाकोट: ८९८
रसुवा: ६४४
धादिङ: ३
अस्पतालमा घाइते: ८४ जना (काठमाडौँमा उपचार भइरहेको)
सम्पर्कविहीन (बेपत्ता) प्रहरी: २८ जना

28/08/2026

सुनसरीकाे इनरुवा नगरपालिका १ को श्री भगवती मन्दिरमा बिहान सामूहिक रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको छ। हिन्दू स्वयंसेवक संघ नेपाल इनरुवा नगर कमिटीकाे आयोजनामा सामूहिक रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको हो । संघको आयोजनामा रक्षा बन्धन गरेको संघका दिलिपचन्द साहुले जानकारी दिनुभयो ।

Address

Inaruwa
Inaruwa

Alerts

Be the first to know and let us send you an email when Satya Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satya Sansar:

Shortcuts

Share