Janata Abhiyan

Janata Abhiyan This is an official page for Janataabhiyan.com

27/12/2025

भाेक्राहा नरसिंह गाउँपालिका वाठ नं १ बस्ने रामनारायण मेहताले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका हुन् ।
शुभकामना ।

मन्दिरको दान–सम्पत्तिमा समान व्यवहारको मागहिन्दु सम्राट सेना मोरङ जिल्लाका अध्यक्ष जेपी पाण्डेले मठ–मन्दिरबाट उठ्ने दान,...
15/12/2025

मन्दिरको दान–सम्पत्तिमा समान व्यवहारको माग
हिन्दु सम्राट सेना मोरङ जिल्लाका अध्यक्ष जेपी पाण्डेले मठ–मन्दिरबाट उठ्ने दान, भेटी तथा सम्पत्तिमा राज्यले अपनाइरहेको नीतिप्रति प्रश्न उठाएका छन्। उनले मस्जिद र चर्चजस्ता अन्य धार्मिक संस्थाबाट कर नलिँदा हिन्दु मन्दिरको दान सरकारलाई बुझाउनुपर्ने बाध्यता असमान र अन्यायपूर्ण भएको बताएका छन्।

पाण्डेले मन्दिरमा चढाइएको दान श्रद्धालुको आस्थासँग जोडिएको उल्लेख गर्दै उक्त रकम धर्म, संस्कृति, शिक्षा, सेवा र संरक्षणमै खर्चिनु पर्ने धारणा व्यक्त गरेका छन्। धर्मनिरपेक्षताको मर्म सबै धर्मप्रति समान व्यवहार हुनु पर्ने भन्दै उनले यस विषयमा शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले आवाज उठाउन सबै नागरिकलाई आग्रह गरेका छन्।

दुहवी नगरवासीका लागी खुशीको खबर : दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन समारोहको तस्बिरहरु....
15/12/2025

दुहवी नगरवासीका लागी खुशीको खबर : दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन समारोहको तस्बिरहरु....

झुक्किएर कार्यकर्ताले आलोचकलाई काउन्टर दिन बनाएको एआई फोटो पोस्ट गरेछुः महेश बस्नेत
15/12/2025

झुक्किएर कार्यकर्ताले आलोचकलाई काउन्टर दिन बनाएको एआई फोटो पोस्ट गरेछुः महेश बस्नेत

30/11/2025

विराटनगर —हिन्दू सम्राट सेना मोरङका अध्यक्ष तथा हिन्दूवादी नेता जेपी पाण्डेले प्रधानमन्त्री सुशीला कार्कीप्रति समर्थन जनाउँदै विराटनगरका विभिन्न चोक–चौराहामा एक्लै प्रदर्शन गरेका छन्।

पाण्डेले पञ्चमुखी हनुमान मन्दिर क्षेत्र, ट्राफिक चोक, महेन्द्रचोक लगायत स्थानहरूमा “प्रधानमन्त्री सुशीला कार्की जिन्दावाद” नारासहित समर्थन गतिविधि सञ्चालन गरेका हुन्।

उक्त प्रदर्शनका क्रममा पाण्डेले स्थानीय विवादसँग सम्बन्धित केही गतिविधिप्रति असन्तुष्टि जनाउँदै रविना खातुनको नाम जोडिएको घटनाविरुद्ध प्रतीकात्मक विरोधसमेत प्रदर्शन गरेका छन्।

समर्थकहरूका अनुसार, पाण्डेले राष्ट्र, धर्म र समाजिक मर्यादाका मुद्दामा लगातार आफ्नो आवाज उठाउँदै आएको र हालको प्रदर्शन पनि सोही क्रमको निरन्तरता भएको बताएका छन्।

विराटनगर —हिन्दू सम्राट सेना मोरङका अध्यक्ष तथा हिन्दूवादी नेता जेपी पाण्डेले प्रधानमन्त्री सुशीला कार्कीप्रति समर्थन जन...
30/11/2025

विराटनगर —हिन्दू सम्राट सेना मोरङका अध्यक्ष तथा हिन्दूवादी नेता जेपी पाण्डेले प्रधानमन्त्री सुशीला कार्कीप्रति समर्थन जनाउँदै विराटनगरका विभिन्न चोक–चौराहामा एक्लै प्रदर्शन गरेका छन्।

त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपाली विद्यार्थीले पनि अनलाइनमार्फत पढ्न सक्ने व्यवस्था गर्ने भएको छ।
27/11/2025

त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपाली विद्यार्थीले पनि अनलाइनमार्फत पढ्न सक्ने व्यवस्था गर्ने भएको छ।

27/11/2025

I got over 200 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

जनकपुर बोल्ट्सका कप्तान अनिल साहलाई जन्मदिनको असीम शुभकामना🎉🎂🇳🇵🏏
17/11/2025

जनकपुर बोल्ट्सका कप्तान अनिल साहलाई जन्मदिनको असीम शुभकामना🎉🎂🇳🇵🏏

भोजपुरी गायक खेसारी लाल यादव बिहारको छपरा क्षेत्रबाट पराजित भएका छन्। धेरैले राम मन्दिरबारे दिएको नकारात्मक टिप्पणी नै उ...
14/11/2025

भोजपुरी गायक खेसारी लाल यादव बिहारको छपरा क्षेत्रबाट पराजित भएका छन्। धेरैले राम मन्दिरबारे दिएको नकारात्मक टिप्पणी नै उनको पराजयको कारण बनेको अनुमान गरेका छन्।

अवैध लागू औषध गाँजा सहित २ जना पक्राउसुनसरी, कार्तिक २९ गते ।सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध...
14/11/2025

अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ
सुनसरी, कार्तिक २९ गते ।

सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २८ गते लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले इहटरी-३ की कल्पना राईको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई फेला प्लास्टिको पोकामा रहेको ९८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

PM Sushila Karki Says "नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालनमा ल्याउन निगम सञ्चा...
14/11/2025

PM Sushila Karki Says "नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालनमा ल्याउन निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई जोड दिइएको छ । निर्णयमा ढिलाइ वा बहानाबाजी नगरी नतिजामुखी रूपमा अघि बढौँ । जनताको लगानीमा चल्ने संस्थालाई ग्राउन्डेड हुन दिनुहुँदैन ।"

प्रधानमन्त्रीले निर्देशन दिएपछि अब चाँडै आउने आशा छ भने इन्जिनको कुरामा धेरैले भ्रष्टाचार भएको गुनासो पनि गरेका छन् ।

Address

Dewanganj Rural Munciplity
Inarwa
56712

Alerts

Be the first to know and let us send you an email when Janata Abhiyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janata Abhiyan:

Share