Seraj Ansari

Seraj Ansari " जित्नु कसैलाई छैन हार्नु कसैसँग छैन "

राष्ट्रपति - रामचन्द्र पौडेलधेरै पटक पार्टीबाट प्रधानमन्त्रीको चुनाब हार्नुभएका व्यक्तिले यस्तो संकटको अबस्थामा देश र लो...
13/09/2025

राष्ट्रपति - रामचन्द्र पौडेल
धेरै पटक पार्टीबाट प्रधानमन्त्रीको चुनाब हार्नुभएका व्यक्तिले यस्तो संकटको अबस्थामा देश र लोकतन्त्रलाई बचाएर जनताको मन जित्नु भएको छ।भनिन्छ "मन जितेपछि जित्न बाकि केहि रहदैन ।"

प्रधान सेनापति - अशोक राज सिग्देल
चाहेको भए आफै सत्ताको लोभ गर्न वा अन्य किसिमका तिकडम गर्न पनि सक्नुहुन्थ्यो तर यसबाट टाढा बसेर सेनाप्रमुखले केबल मध्यस्थकर्ताको मात्र भूमिका खेलेर देशलाई सेफ ल्यान्डिङ गराउनु भएको छ।
यसको लागि "इतिहासले तपाईंको उच्च मूल्याङ्कन गर्नेछ ।"

प्रथम महिला पूर्व प्रधानन्यायाधीश एवम् प्रथम महिला प्रधानमन्त्री - सुशिला कार्की
"आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ !"
तपाईं तीनै जनालाई हार्दिक धन्यवाद !!

धन्यवादका असल पात्र ।
12/09/2025

धन्यवादका असल पात्र ।

10/09/2025

शुभ बिहानी !
नयाँ देश तर घाउ र डोबहरूले पिरोलिएको छ। महत्त्वपूर्ण संरचनाहरू ध्वस्त भएका छन् कयौँ ज्यान गएका छन् ,अब पुनर्निर्माणमा जुट्नुपर्छ।
हिजो के भयो ? कसले के गर्यो ? भनेर रिसिबी वा बदलाको भाव राखेर हिँड्ने भन्दा पनि सबैलाई नयाँ सुरुवातको मौका दिनुपर्छ। यो देश कुनै जाति, समूह र वर्गको मात्र होइन, सबै नेपालीको हो भन्ने बनाउनुपर्छ।
नीतिबाट बलियो बनाउनुपर्छ अब फेरि व्यक्तिमा होइन संस्थागत व्यवस्थापनमा जाऔं नत्र फेरि अवस्था उही नै हुनेछ।
हिजो के भयो ? किन भयो ? भनेर याद गरिरहनुपर्छ तर दोहोरिने वातावरण बनाउनु हुँदैन। अब रिस र आक्रोश छोडेर सबै मिली देश बनाऔं। यसैमा सबैको कल्याण छ ।

09/09/2025

प्रिय "Gen Z " साथीहरु , बिन्ती 🙏छ !!

सरकारमा जो थिए, ती हाम्रा थिएनन् ।
सरकारी भवनमा जे छ, त्यो हाम्रो हो ।

सरकारमा जो थिए, तिनले देश बनाएनन् ।
सरकारी भवनमा जे छ, देश बनाउन त्यो चाहिन्छ।

नबच्नुपर्ने सरकार बचेन ।
अब बचाउनुपर्ने सम्पत्ति बचाऊँ ।

साभार : नवराज पराजुली

09/09/2025

"एक जुगमा एक दिन एकचोटी आउँछ,
उलट पुलट उथल पुथल हेरफेर ल्याउँछ ।"हेक्का रहोस् जनता भन्दा माथि कोहि छैन ।

09/09/2025

हार्दिक अपिल
प्रिय जेनजी साथीहरू !
हाम्रो आन्दोलन भ्रष्टाचार अन्त्य गर्न हो, प्रमाण नष्ट गर्न होइन।
धेरै सरकारी कार्यालय जलाउँदै गर्दा हामीले कारबाही चाहेका भ्रष्टाचारीहरू विरुद्धका प्रमाण र फाइलहरू पनि सँगै जलिरहेका छन्।
यसले उनीहरूलाई नै कानुनी कारबाहीबाट उम्कन र पछि उन्मुक्ति पाउन मद्दत गर्नेछ।

आक्रोश जायज छ, तर हाम्रो तरिका गलत हुनुहुँदैन। आवेगमा आएर आफ्नै आन्दोलनलाई कमजोर नपारौं।

लडाइँ भ्रष्टहरूसँग हो, सरकारी भवन र प्रमाणका फाइलहरूसँग होइन। सचेत बनौं, शान्तिपूर्ण रहौं!

निशब्द छु !!
09/09/2025

निशब्द छु !!

08/09/2025

इन्सान जब अकेला रहना सीख लेता है , तो उसकी खुशी किसी पर निर्भर नहिं रहती !

02/09/2025

कैमरा सिर्फ फाेटाे बनाता है,अपनी Image खुद बनानी पड्ती है ।

01/08/2025

जिन्दगी कि यात्रा भि बिचित्र है , बिना कुछ लिए आते हैं सब पाने के लिए झगडते हैं ,अन्त में सब छोड कर चले जाते हैं....!

24/06/2025

कोइ नहि देगा तेरा साथ यहाँ तुझे लड्ना भी खुद है और सम्भालना भी खुद है !

जीवन एउटा गणित हो ।
22/06/2025

जीवन एउटा गणित हो ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Seraj Ansari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share