10/08/2026
🔱 श्रावणको चौथो सोमवारको पावन अवसरमा 🙏✨
भगवान श्री शिवजी ले
हामी सबैको जीवनमा सुख, शान्ति र समृद्धि भरिदिनुहोस् 💙
🕉️ ॐ नमः शिवाय
🚩 हर हर महादेव 🔥
यस पवित्र दिनमा,
👉 सकारात्मक सोचौं
👉 राम्रो कर्म गरौं
👉 र महादेवको आशिर्वाद सधैं हाम्रो साथ रहोस् 🙌
💬 Comment ma “Har Har Mahadev” लेख्न नबिर्सनुहोस् 🙏
👍 Like | 🔁 Share | ❤️ Follow
🔱 🚩