Duhabi

Duhabi Its a page created to provide all the news and information about Duhabi. You can ask anything about

11/06/2025

टिकटकमा जनावर काटेको भिडिओ हाल्ने दुहबीका दुई जना पक्राउ, कुन जनावर भन्ने अनुसन्धान हुँदै - Hamro Biratnagar

🚩🙏 गोपाल कृष्ण, राधे कृष्ण 🙏🚩
17/08/2024

🚩🙏 गोपाल कृष्ण, राधे कृष्ण 🙏🚩

२०८० सालको पूरक परीक्षाको समय तालिका
02/07/2024

२०८० सालको पूरक परीक्षाको समय तालिका

सेवा प्रवाह सम्बन्धमा सवै स्थानीय तहहरुलाई गरिएकाे पत्राचार ।
24/06/2024

सेवा प्रवाह सम्बन्धमा सवै स्थानीय तहहरुलाई गरिएकाे पत्राचार ।

06/06/2024

दुहवी को पेट्रोल पम्प अगाडि आगलागी भएको छ। दुहवी वडा नं ३ स्थित पेट्रोल पम्प अगाडि आगलागी भएको हो।

16/05/2024
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलम...
15/05/2024

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो ।

सीमा नाका बन्द हुने सम्बन्धी अत्यन्त जरुरी सूचना
04/05/2024

सीमा नाका बन्द हुने सम्बन्धी अत्यन्त जरुरी सूचना

04/05/2024

डाइभर्सिटी भिसा अर्थात् डिभि / DV २०२५ को नतिजा आज रातिको ९ बजे सार्वजनिक हुँदै!

यहाँहरुले dvprogram.state.gov/ESC/ मा आफ्नो कनफरमेसन नम्बर राखेर EDV को नतिजा हेर्न सक्नु हुनेछ ।

सम्पूर्णमा अग्रिम शुभकामना ।

The U.S. Department of State Electronic Diversity Visa Entrant Status Check for DV-2024 applicants is available until September 30, 2024. The Entrant Status Check for DV-2023 applicants will remain open until September 30, 2023.

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो !!
30/04/2024

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो !!

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Duhabi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Duhabi:

Share