Ourkoshi

Ourkoshi सत्य, तथ्यमा आधारित समसामयिक, राजनीतिक, समाजिक, आर्थिक, खेलकुद यावत् विषयको ताजा समाचारको लागि हाम्रो यस फेस्बूक पेजलाई follow गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।

मधेसकेन्द्रीत दलका नेताले भने -गृहमन्त्रीको भूमिका शंकास्पद !
30/07/2026

मधेसकेन्द्रीत दलका नेताले भने -गृहमन्त्रीको भूमिका शंकास्पद !

30/07/2026

सुनसरी क्षेत्र नं. ४ का सांसद ई. दिपक कुमार साहले कप्तानगञ्ज घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्ता दुःखद घटना अब दोहोरिन नदिन आवश्यक पहल र समन्वयका साथ काम भइरहेको बताएका छन्। उहाँले सबै समुदायलाई संयमित रहँदै आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम राख्न हार्दिक अपिल गर्नुभएको छ। साथै, अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रही शान्ति र सहिष्णुताको वातावरण निर्माणमा सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक, धार्मिक सद्भाव कामय राख्न भन्दै जारी गरेको प्रेस वक्तव्य...
30/07/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक, धार्मिक सद्भाव कामय राख्न भन्दै जारी गरेको प्रेस वक्तव्य...

30/07/2026

सिरहाको गोलबजारमा गाेली लागेर मृत्यु हुने गणेश यादवकाे उमेर अन्दाजी १५ वर्षकाे रहेकाे जनाइएको छ । अर्का एकलाई उपचारकालागि लगियाे ।

आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान
30/07/2026

आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान

गृहमन्त्री सुनसरी आउँदै ।
30/07/2026

गृहमन्त्री सुनसरी आउँदै ।

30/07/2026

सुनसरी घटनाबारे रास्वपा सांसद रहबर अन्सारी

प्रधानमन्त्री बालेन्द्र शाहले अहिले केही बेरमा देशबासीका नाममा सम्बोधन गर्नु हुने । Birendra KM
30/07/2026

प्रधानमन्त्री बालेन्द्र शाहले अहिले केही बेरमा देशबासीका नाममा सम्बोधन गर्नु हुने । Birendra KM

30/07/2026

विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत थप १ जना २१ वर्षीय जयप्रकाश मेहताको निधन भएको दु:खद खबर ।

देवानगञ्ज गोली काण्डको जवाफ खोज्दै सदनमा विपक्षीको विरोध ।
30/07/2026

देवानगञ्ज गोली काण्डको जवाफ खोज्दै सदनमा विपक्षीको विरोध ।

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Ourkoshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ourkoshi:

Shortcuts

Share