Gorkha Sanchar

Gorkha Sanchar सत्य समाचार, निष्पक्ष विचार !

कक्षा ९ र १० मा अध्यानरत क्षात्राहरुलाई अाफ्नो गोप्य अंग देखाउ बाध्य बनाई सामाजिक संजालमा साथिहरु लाई पठाई चरित्र हत्या ...
21/07/2026

कक्षा ९ र १० मा अध्यानरत क्षात्राहरुलाई अाफ्नो गोप्य अंग देखाउ बाध्य बनाई सामाजिक संजालमा साथिहरु लाई पठाई चरित्र हत्या गर्ने सुकुना मावि सुन्दरहरैंचाका शिक्षक सहित तीन जना प्रहरी नियन्त्रणमा ।

20/06/2026

हर्क साम्पाङले रास्वपाको महाधिवेशन लाई
ब!हिस्कार गर्नु
सही कि गलत ?

25/05/2026

विराटनगरमा हुमन क्रियसनद्वारा सर्वत वितरण सेवा सुरु

अत्यधिक गर्मी बढ्दै गएपछि सामाजिक संस्था हुमन क्रियसन विराटनगर ले विराटनगरका विभिन्न स्थानमा सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क सर्वत वितरण सेवा सुरु गरेको छ।

संस्थाले गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्याबाट नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको जनाएको छ। विशेषगरी सडकमा काम गर्ने मजदुर, यात्रु, चालक तथा सर्वसाधारणलाई लक्षित गरी चिसो सर्वत वितरण गरिएको थियो।

संस्थाका प्रतिनिधिहरूले मानव सेवाको भावनासहित आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्। स्थानीयवासीले पनि गर्मीको समयमा गरिएको यस सेवामूलक कार्यको प्रशंसा गरेका छन्।

11/05/2026

SEE परिक्षा 2082 को नतिजा आज बेलुका 6:30 बजेपछि प्रकाशित हुने।
हेर्ने तरिका कम्मेन्टमा।

06/05/2026

केपि अोलि फेरी जेल जाने भएका छन।
थप समाचार कम्मेनटमा।

28/04/2026

Breking News...
महेश बश्नेतकी श्रीमति रिहाईका लागि अाजबाट सरकारका बिरुद् महेस बस्नेत र KP शर्मा वलि माइतिघर मन्डलामा अन्सन बस्ने भएका छन।

हाम्रो देशका सम्माननिय प्रधामन्त्रि बालेन शाहा ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना ।❤️🙏🎈🎂🇳🇵
27/04/2026

हाम्रो देशका सम्माननिय प्रधामन्त्रि बालेन शाहा ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना ।❤️🙏🎈🎂🇳🇵

27/04/2026

दुहवी सुनसरी
सथानिय न्यूज। # vairal

Address

Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779852022055

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkha Sanchar:

Shortcuts

Share