News Gorkha Sanchar

News Gorkha Sanchar सत्य समाचार, निष्पक्ष विचार !

11/02/2025
16/09/2024

रतुवामाई जेसीसको आयोजनामा भएको नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा अन्नपूर्ण इङलिस स्कुलकी छात्रा आयुषा सुवेदीले प्रथम स्थान हासिल गरी नगद रु २५०००( पचिस हजार रुपैया )ट्रफी, मेडल,प्रमाणपत्र सहित पुरस्कृत भएकोमा हार्दिक बधाई तथा अागामि कार्यकालको धेरै धेरै शुभकामना व्याक्त गर्दछौ ।💜
विजयि सबैमा हार्दिक बधाई तथा शुभकामना 🙏

इटहरी हो इटहरी ।
16/08/2024

इटहरी हो इटहरी ।

यस वर्ष डेंगु र हैजाले लियो सयैको ज्यान।सतर्क रहन स्वास्थ मन्त्रालयको अाग्रह।
07/08/2024

यस वर्ष डेंगु र हैजाले लियो सयैको ज्यान।
सतर्क रहन स्वास्थ मन्त्रालयको अाग्रह।

सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।😭वी...
07/08/2024

सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।😭

वीरेन्द्रनगर नगरपालिका-८ इत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ । बस स्कुल बिदा भए घर फर्किँदै थियो ।

प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए । केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।😭

नुवाकोट मा हेलिकप्टर दुर्घटनाग्रस्त पाईलट सहित ५ जनाको मृत्यु 😭उद्दारको लागि अर्को हेलिकप्टर घटना स्थलमा पुगेको जानकारी ...
07/08/2024

नुवाकोट मा हेलिकप्टर दुर्घटनाग्रस्त पाईलट सहित ५ जनाको मृत्यु 😭
उद्दारको लागि अर्को हेलिकप्टर घटना स्थलमा पुगेको जानकारी
पूरा अपडेट अाउन बाकि।

07/08/2024

बङ्गालदेश को युवा हरु चाहिँ खास गोर्खे रहेछन नेपालको युवा त सबै नेताका झोले रैछ्न

breaking news त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घट...
24/07/2024

breaking news
त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना
काठमाडौं ।
काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।
जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।
तस्बिर :- नेपाल प्रेस

23/07/2024

इटहरी अस्पतालमा भ्रष्टाचार काण्ड बाहिरीयको छ।

21/07/2024

दोलखा भीमेश्वर मन्दिरको शिलामा हिजो दिउँसो देखि ‘पसिना’आयो देशमा ठुलो अनिष्टको संकेत ।🙏

Address

Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779852022055

Website

Alerts

Be the first to know and let us send you an email when News Gorkha Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Gorkha Sanchar:

Share

Motivational Speaker | Business Coach | Sales Trainer | Yoga Master | Entrepreneur |

Okhaldhunga जिल्ला पोखरे चिसंखु गा. बि. मा २०४८ सालमा जन्मिनु भई हाल इटहरी - ८, सुनसरीमा बसोबास गरि जनता बहुमुखी क्याम्पस इटहरी बाट बि. यड. र बि बि यस अध्यान गरि १७ वर्ष को उमेर देखि ब्यबसायिक छेत्रमा अब्बाद हुँदै विभिन्न संघ संस्था, सामाजिक संस्था, पत्रिकारिता क्षेत्रमा बिगत १० बर्ष देखि प्रतक्ष्य ब्यापारमा आबदा हुँदै आफ्नै कम्पनि संचालन गरि ब्यबसायिक तालिम तथा युबाहरुलाई रोजगारी सिर्जना गर्दै सामाजिक क्षेत्रमा पनि सक्रिय रुपमा रहनु भएको छ | साथै राजनीतिक क्षेत्र मा पनि उतिकै सक्रिय हुनुहुन्छ |

Motivational Speaker | Business Coach | Sales Trainer | Yoga Master | Entrepreneur |

Ashu Ghimire | अशु घिमिरे

Chairman