29/09/2025
बडा दशैं , तिहार ,छठ पर्वको अवसरमा हाम्रा आदरणीय अभिभावकज्यूहरु , शिक्षकहरु ,प्यारा विद्यार्थीहरु तथा शुभचिन्तकज्यूहरूमा सुख शान्ति समृद्धिको कामना व्यक्त गर्दछौं।
विद्यालय यही आउदो कार्तिक १२ गतेदेखि सञ्चालन हुने समेत जानकारी गरिन्छ । धन्यवाद ।