Greatest Of All Time-GOAT

Greatest Of All Time-GOAT Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Greatest Of All Time-GOAT, Digital creator, Dean Marga, Itahari-4 Sunsari, Itahari.

दुई तिहाइ विश्वले हारोस् भन्दा नि जित्यौ! ●"बुढो भयो काम छैन!"  - एक दिन सबै बुढो हुन्छन्। कसैको काम हुने छैन त्यति बेला...
19/12/2022

दुई तिहाइ विश्वले हारोस् भन्दा नि जित्यौ!
●"बुढो भयो काम छैन!"
- एक दिन सबै बुढो हुन्छन्। कसैको काम हुने छैन त्यति बेला। बुढो भएर पनि नयाँ पुस्ता सँग मिलेर नयाँ पुस्तालाई नै टक्कर दियौ।
- अहिलेको performance हेरेर बोल्नेहरूले तिम्रो विगतका performance र इतिहास हेरेका छैनन्।
●"हिरोको खेल अन्तिममा हुन्छ!"
- हो, हिरोको खेल अन्तिम मै हुन्छ। आफ्नो करियर भरि जित्न नसकेको विश्व कप आफ्नो करियरको उत्तरार्द्धमा जित्यौ।
- तर तिमी सधैँ भरी हिरो नै रह्यौ, जुन तिमीलाई चिनेर तिम्रो कुनै पनि game नछुट्याउनेलाई लाई मात्र थाह छ।
●"अर्जेन्टिनाले नेपालको झन्डा जलाको थियो, समर्थन नगरौं!"
- यो सब भन्दा दूषित मानसिकता, बिरामी मानसिकता।
- खेलमा राजनीति, हरेक कुरामा राजनीति मिसाएर दुर्गन्धित बनाउन खोज्छन्। अनि भेडाहरुको बथान तिनकै पछि पछि।
- युवा मानिएकाहरु पनि तिनकै पछि पछि। भारतले सिमाना मिच्यो, नाकाबन्दी गर्यो, तुइन काट्यो, SSB ले लुटपाट मच्चायो न तिम्रो नेता बोल्यो न त तिमी नै!
- समर्थन गर्थें, गर्छु र गर्नेछु। भलै म खेल्न सक्दिन होला। कतिले खेल्न सक्नेले मात्र समर्थन गर्नुपर्छ पनि भने।
●"विश्व कप हेरेर, अर्जेन्टिनाले (फलाना देशले) जितेर के पाउँछौ?"
- आत्मसन्तुष्टि।
- तिमीले द भोइस (म विरोधी होइन), Splits Villa, Big Boss, DID, हिन्दी सिरीयल अक्रम बक्रम हेरेर चाहि के पाउँछौ?
- जता पायो तेता राष्ट्रियताको कुरा गर्दैमा देश भक्त भैदैन!

अन्त्यमा, Leo Messi र उसको टिम, फ्यानले यो पालिको विश्व कप जितेको छ। धेरै धेरै बधाई छ। मेरो यो कामना मेस्सी सम्म त पुग्दैन तर जिन्दगीको सबै भन्दा खुसीको क्षणहरुमा यो क्षण पनि अविस्मरणीय र प्रिय क्षण रहनेछ।
धन्यवाद।
जय फुटबल।

Tonight 🔥
30/11/2022

Tonight 🔥

Tonight 😍
24/08/2022

Tonight 😍

Address

Dean Marga, Itahari-4 Sunsari
Itahari
567045

Website

Alerts

Be the first to know and let us send you an email when Greatest Of All Time-GOAT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share