Pawan Magar

Pawan  Magar "एकदिन म आफैले आफैलाई बधाई दिनेछु, मुस्कुराउनेछु र भन्छु, यो गारो थियो तर मैले गरे।"❤️

16/01/2026

दुख र निराशा केवल जीवनको पाठ हुन्, त्यसमा अडिएर बस्नु होइन।

“जीवनको भीडमा तिम्रो हात समात्दा, बाटो हराउँदैन जस्तो लाग्छ।”
14/01/2026

“जीवनको भीडमा तिम्रो हात समात्दा, बाटो हराउँदैन जस्तो लाग्छ।”

कहिले काँही चुप बस्नु पनि उत्तर भएको हुन्छ…
02/01/2026

कहिले काँही चुप बस्नु पनि उत्तर भएको हुन्छ…

01/01/2026

पर्खाइ तिम्रै रहने छ, आए अगल्छु न आये यादहरु सङ्गाल्छु।💙

“भाग्यले भेटाएको, मायाले जोडेको ❤️”
30/12/2025

“भाग्यले भेटाएको, मायाले जोडेको ❤️”

“माया त धेरै आयो, तर मेरो लागि कोही आएन।”
29/12/2025

“माया त धेरै आयो, तर मेरो लागि कोही आएन।”

• “आत्मा जति नजिक छ… त्यति नै हाम्रो माया”
27/12/2025

• “आत्मा जति नजिक छ… त्यति नै हाम्रो माया”

“साथ बस्ने वाचा छैन… तर साथ नछोड्ने कसम छ ❤️”
26/12/2025

“साथ बस्ने वाचा छैन… तर साथ नछोड्ने कसम छ ❤️”

“माया भनेको परिपूर्ण हुनु होइन, साथ नछोड्नु हो।”
25/12/2025

“माया भनेको परिपूर्ण हुनु होइन, साथ नछोड्नु हो।”

“कसैले नबुझ्दा पनि आफैंलाई बुझेर बाँच्दैछु।”
24/12/2025

“कसैले नबुझ्दा पनि आफैंलाई बुझेर बाँच्दैछु।”

Address

Itahari
56705

Telephone

+9779803379107

Website

Alerts

Be the first to know and let us send you an email when Pawan Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pawan Magar:

Share

Category