13/03/2026
यो sentro बिक्री मा छ इन्जिन आहिलेशम्म खोलेकोछैन जस्तो कम्पनी ले बनाको तेस्तै छ इच्छुक ले सम्प्रक ग्रनु होला मूल्यले चाइ/ 15 लाख छ तेश्मा लिने दिने भयेपछी केही कम हुनसक्छ त्र तुरुन्तै अर्जेन्ट छ मोबाइल नो 9842034765 लोकेशन इटहरी चोक मा छ फिरेश हो आफैले मात्र कुदाको आवाज नया सोरुम बाट निकाले जस्तैः छ /