Nispakshya Khabar

  • Home
  • Nispakshya Khabar

Nispakshya Khabar newspaper

कीर्तिपुरको मैदानमा मलेसियाविरुद्ध ७३ बलमा १ सय ३३ रन बनाएका नेदरल्यान्डका म्याक्स ओ डाउड कर्णाली याक्सबाट NPL खेल्ने भए...
28/10/2025

कीर्तिपुरको मैदानमा मलेसियाविरुद्ध ७३ बलमा १ सय ३३ रन बनाएका नेदरल्यान्डका म्याक्स ओ डाउड कर्णाली याक्सबाट NPL खेल्ने भएका छन् ।

मुस्ताङस्थित मुक्तिनाथ मन्दिर वरपर परेको हिमपातले दर्शनका लागि पुगेका तीर्थयात्रीहरू प्रभावित भएका छन्। बिहानैदेखि परेको...
28/10/2025

मुस्ताङस्थित मुक्तिनाथ मन्दिर वरपर परेको हिमपातले दर्शनका लागि पुगेका तीर्थयात्रीहरू प्रभावित भएका छन्। बिहानैदेखि परेको हिउँका कारण बाटोमा आवतजावत कठिन बनेको छ।

बेलायती र्‍यापर गेट्स (जस्टिन क्लार्क स्यामुएल) ले चलाएको गाडीको ठक्करबाट लन्डनमा नेपाली विद्यार्थी युविन तामाङको मृ'त्य...
28/10/2025

बेलायती र्‍यापर गेट्स (जस्टिन क्लार्क स्यामुएल) ले चलाएको गाडीको ठक्करबाट लन्डनमा नेपाली विद्यार्थी युविन तामाङको मृ'त्यु भएको छ। अक्टोबर १८ मा इल्फोर्डमा भएको दुर्घटनापछि गेट्स फरार भएका थिए। हाल उनलाई प्रहरीले ‘हिट एण्ड रन’ र ख'तरनाक तरिकाले सवारी चलाएको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरेको छ। उनले सवारी नचलाएको दाबी गरे पनि प्रहरीले घटनाबाट उम्किन खोजेको आशंका गरेको छ।

28/10/2025

आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८ तारिख।। नक्षत्र...

 #बधाई ❤️ त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अन्तर्गत आज नेपाल र घरेलु टोली भारतबीच भएको प्रतिस्पर्धाम...
27/10/2025

#बधाई ❤️ त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अन्तर्गत आज नेपाल र घरेलु टोली भारतबीच भएको प्रतिस्पर्धामा नेपालले भारतलाई २-१ को अन्तरले हराएको छ ।🇳🇵

छठ पर्वको दिन इटहरिको बुढिगंगा र सुन्दरहरैंचामा भक्तजन छठ पुजा गर्दै
27/10/2025

छठ पर्वको दिन इटहरिको बुढिगंगा र सुन्दरहरैंचामा भक्तजन छठ पुजा गर्दै

27/10/2025

छठ पर्वको दिन इटहरिको बुढिगंगा मुक्तिधाममा भएको आरति

27/10/2025

सुन्दरहरैंचामा गत साता दुई जना साहित्यकार र दुई जना फुटबल खेलाडीलाई सम्मान गरिएको छ। असोज २८ गते सुन्दरहरैंचाको ...

27/10/2025

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालको महिला टोलीले...

जेनजी आन्दोलनका क्रममा आ'क्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित उपचारका लागि आज राति सिंगापुर...
27/10/2025

जेनजी आन्दोलनका क्रममा आ'क्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित उपचारका लागि आज राति सिंगापुर जाने भएका छन्।

27/10/2025

जल तथा मौसम पुर्वाअनुमान कार्यालयका अनुसार कात्तिक १० र ११ गते सजग रहनुपर्ने दिन ।
@

डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४ अक्टोपस झरना हुँदै मोटरसाइकलमा मनाङ जाँदै गरेका...
27/10/2025

डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४ अक्टोपस झरना हुँदै मोटरसाइकलमा मनाङ जाँदै गरेका पर्यटक। यतिबेला मनाङ घुम्न जाने आन्तरिक र बाह्य पर्यटकको चहलपहलले यस सडकदेखि आसपासका होटल व्यवसाय व्यस्त भइरहेको छ।

तस्बिर जनक श्रेष्ठ÷रासस

Address


Alerts

Be the first to know and let us send you an email when Nispakshya Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nispakshya Khabar:

  • Want your business to be the top-listed Media Company?

Share