Pradesh Portal

Pradesh Portal Official page of Pradeshportal.com
https://www.youtube.com/
(2)

इटहरी -९ का सराेज न्याैपानेकाे न्याय माग गर्दै निकालियाे श्रद्धाञ्जली र्याली ।
05/08/2026

इटहरी -९ का सराेज न्याैपानेकाे न्याय माग गर्दै निकालियाे श्रद्धाञ्जली र्याली ।

05/08/2026

इटहरी -९ का सराेज न्याैपाने मृत्युु प्रकरण: मावलीलाई खबर नगरी किन लास उठाईयाे ?

05/08/2026

इटहरी -९ सराेज न्याैपाने मृत्युु प्रकरण: साैतेनी आामा पक्राउ ।

05/08/2026

इटहरी -९ का किशोर सराेज न्याैपाने मृत्युु प्रकरण: बुबाले घटना बारे झुट बाेलेकाे पुष्टि भएपछि सराेजका मामाले प्रहरीकै अगाडि हाने झापड ।प्रहरीले बुबालाई पनि लियाे नियन्त्रणमा ।

05/08/2026

इटहरी–९ का सरोज न्यौपाने मृत्यु प्रकरण: इटहरी प्रहरीको भूमिकामाथि प्रश्न

घटनाको सुरुदेखि नै अनुसन्धान हुनुपर्नेमा सरोज न्यौपानेका साथीहरूले मृत्यु शंकास्पद रहेको भन्दै आन्दोलन गरेपछि मात्र प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको भन्दै स्थानीय सविन थापाले प्रश्न उठाएका छन्।

उनले भने, "घटनाको सुरुमै अनुसन्धान हुनुपर्थ्यो। तर साथीहरूले मृत्यु शंकास्पद भन्दै आन्दोलन गरेपछि, अन्त्येष्टि गर्ने बेला मात्र अनुसन्धानको नाटक गरिएको जस्तो देखियो।"

05/08/2026

इटहरी–९ का १७ वर्षीय सरोज न्यौपानेको आत्महत्या प्रकरण: घटनालाई शंकास्पद भन्दै साथीहरूले विरोध गरेपछि इटहरी प्रहरीको जवाफ— ‘हामीले हिजैदेखि अनुसन्धान सुरु गरेका छौँ।’




05/08/2026

इटहरी -९ प्रगति चाेकमा साैतेनी आमासँग बस्ने किशाेर सराेज न्याैपाने आत्माहत्या शंकास्पद काकाहरू प्रहरी नियन्त्रणमा ।

05/08/2026
05/08/2026

इटहरीकाे जनता मावि कक्षा -११ पढ्ने सराेज न्याैपाने मृत्यु प्रकरण: लास हेर्न नदिएपछि इटहरी -९ प्रगति टाेलमा उनका सँगै पढ्ने साथीहरूले शब बहान अघि बढ्न दिएनन् । उनलाई साैतेनी आमा र बुबा मिलेर चरम शारीरिक र मानसिक यातना दिएकाे साथीहरू दावी ।

Address

Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Pradesh Portal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradesh Portal:

Shortcuts

Share